१ करोड ८६ लाख बराबरका अवैध औषधि र खुद्रा सामानसहित दुई ट्रक नियन्त्रणमा।
रसीद आलम ,बिरगंज ,१०,कार्तिक । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर चोकमा, अवैधरूपमा लोड गरिएको १ करोड ८६ लाख ९ हजार ६ सय ७८ रुपैयाँ बराबरको खुद्रा सामान तथा औषधि बोकेका दुई मालबाहक ट्रकहरू जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा प्रहरी टोलीले सु.प.प्र.०१-००१ ख २६९९ र सु.प.प्र.०१-००१ ख […]
पुरा पढ़नुश