सिस्नेरीमा निधन भएका फुटबल खेलाडीका परिवारको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ ,९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाढी, पहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । अखिले नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालित सो विद्यालयको होस्टेलमा रहेका छ जना बालबालिकाको बाढीबाट बच्न भाग्ने क्रममा […]

पुरा पढ़नुश

मोटरसाईकलमा लुकाएको लाखौंको चाँदीको गहनासहित भारतीय पक्राउ

रौतहट ,९ कार्तिक । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले लाखौं मूल्य बराबरको अबैध चाँदीको गहना र मोटरसाईकल सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया नगर परिषद ८ असोगीका ६२ बर्षीय चन्देश्वर साह सोनार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले शुक्रवार आज सार्वजनिक गरेका छन् । […]

पुरा पढ़नुश

राजेन्द्र महतोको दल दर्ताको निवेदन , चुनाव चिन्ह माछा मागियो

काठमाडौं,९ कार्तिक  । राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । शुक्रबार महतोले संचालन गर्दै आएको राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । पार्टीको अध्यक्षमा महतो रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालमा १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ भने चुनाव चिह्न माछा मागिएको छ । निवेदनमा हाल अध्यक्ष […]

पुरा पढ़नुश

स्थानीय तहको उपनिर्वाचनका उम्मेद्‍वारको खर्चको सीमा निर्धारण

काठमाडौँ ,९ कार्तिक । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारको खर्चको हद निर्धारण गरेको छ । स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदहरूमा उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा […]

पुरा पढ़नुश

‘बजारमा सिटामोलको अभाव छैन’

काठमाडौँ,९ कार्तिक  । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र भएको स्पष्ट गरेको छ । लिमिटेडले सूचना प्रकाशित गर्दै सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको जानकारी दिएको छ । डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेको औषधि लिमिटेडले जनाएको छ । सिटामोलको अभाव रहेको भन्ने विभिन्न […]

पुरा पढ़नुश

बारा प्रहरीद्वारा २५ लाख बराबरको अवैध चाँदीसहित दुई जना पक्राउ।

रसीद आलम ,बारा,९ कार्तिक। बारा जिल्ला प्रहरी कार्यालयले अवैध चाँदी ओसारपसारमा संलग्न दुई जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक त्रिभुवनलाल साहको नेतृत्वमा खटिएको टोलीले बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगन्ज नजिकै चेकजाँचको क्रममा दुईवटा मोटरसाइकलमा लुकाइ राखिएको १४ किलो अवैध चाँदी बरामद गरेको हो। पक्राउ परेका […]

पुरा पढ़नुश

भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग माग्यो सहयोग

काठमाडौँ,९ कार्तिक  । भारत सरकारले विमानमा झुटो बम धम्की फोन र सन्देशलाई गम्भीरतापूर्वक लिदै संलग्न व्यक्तिहरूको पहिचान गर्न कारबाही थालेको छ । भारतीय मिडियाहरुले भारत सरकारले मेटा र एक्स जस्ता सोशल मिडिया प्लेटफर्महरूलाई त्यस्ता कल र सन्देशहरूको जानकारी साझा गर्न अनुरोध गरेको उल्लेख गरेका छन् । सरकारले यी फेक कलहरू जनताका लागि खतरा भएको भन्दै […]

पुरा पढ़नुश

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह

वासिङ्टन डिसि,९ कार्तिक  । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुने क्रममा  हाल संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा  रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले आज कमर्सका प्रतिनिधिहरुसंग भएको राउण्डटेवल बैठकमा उक्त आग्रह […]

पुरा पढ़नुश

भारतमा चक्रवाती आँधी ‘दाना’: ३०० उडान र ५५० भन्दा बढी रेल रद्द

काठमाडौँ ,९ कार्तिक । भारतमा चक्रवाती आँधी ‘दाना’ को असर देखिन थालेको छ । यस अघि बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा यसको असर बढी देखिने चेतावनी भारतको मौसम बिभागले दिएको थियो । ओडीसहाको तटमा ठुलो बर्षासहित आँधी आएको छ । आँधी र तुफानको चपेटामा आएका तीन डुंगा पल्टिदा १६ जना माछुवर बेपत्ता भएको मिडिया […]

पुरा पढ़नुश

प्राधिकरणले फेरी काट्न थाल्यो उद्योगको विद्युत लाइन

काठमाडौं,९ कार्तिक  । नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ । प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट,  र बाबा जुट मिलको लाइन काटिएको छ । साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र […]

पुरा पढ़नुश