मस्क र अम्बानीबीच ‘अन्तरिक्ष इन्टरनेट’ युद्ध

काठमाडौँ ,९ कार्तिक । विश्वका दुई धनी व्यक्ति एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा बढ्दै गएको छ र यो प्रतिस्पर्धा भारतको स्याटेलाइट ब्रोडब्यान्ड बजारको लागि हो । गत हप्ता, भारत सरकारले ब्रोडब्यान्डको लागि स्याटेलाइट स्पेक्ट्रमको आवन्टन लिलामीको सट्टा प्रशासनिक रूपमा गर्ने घोषणा गरेको थियो, त्यसपछि मस्क र अम्बानी लगातार समाचारमा छन् । मस्कले पहिले लिलामी […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीद्वारा ११ लाखभन्दा बढीको अबैध सामान नियन्त्रणमा।

पर्सा, ८  कार्तिक। सशस्त्र प्रहरी बल, पर्साले भारतबाट अबैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको रु. ११ लाख ७ हजार ९ सय ८५ बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले बि.म.न.पा-१६ ईनर्वास्थित विभिन्न सीमा नाकाबाट अबैध रूपमा सार्वजनिक सवारी साधनहरूमा लोड गरी ल्याइँदै गरेको रु. ८ लाख २१ […]

पुरा पढ़नुश

सिआईबीबाट फोन गरेको भन्दै धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं,८ कार्तिक  । सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-१ ठूलो मिल चोक बस्ने ३० वर्षीय हम कुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुखको ट्रू कलर एपमा नाम र फोटो प्रयोग गरी विभिन्न वित्तिय संस्था तथा व्यक्तिहरूलाई सिआईबीबाट फोन गरेको भनि धाक धम्की […]

पुरा पढ़नुश

रौतहटबाट दुई थान बन्दुक र २० थान डमरुसहित एक पक्राउ

रौतहट,८ कार्तिक  । रौतहटको चन्द्रपुर नगरपालिका ३ मा पर्ने चुरे क्षेत्रको ख्याकु गाउँबाट २ थान भरुवा बन्दुक र खयर काठको डमरुसहित एक जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले भरुवा बन्दुक र डमरु सहित एकजनालाई पक्राउ गरेको जनाएको हो । ख्याकु गाउँमा अवैध रूपमा खयर काटेर डमरु कारखाना सञ्चालन गर्दै आएका […]

पुरा पढ़नुश

लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,८ कार्तिक  । सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । विहिबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको […]

पुरा पढ़नुश

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत साह घुससहित पक्राउ

काठमाडौँ ,८ कार्तिक । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार साहलाई सेवाग्राहीबाट लिएको ७८ हजार रकमसहित कलैया उपमहानगरपालिका-४ को कार्यालय जाने बाटोबाट विहिबार नियन्त्रणमा लिइएको छ । अख्तियारले शाहलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

पुरा पढ़नुश

रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

बुटवल,८ कार्तिक  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेसहित १२ जनालाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ गर्न अनुमति दिएको हो ।

पुरा पढ़नुश

मकवानपुर प्रहरीद्वारा लागू औषध गाँजासहित १ जना पक्राउ।

रसीद आलम ,मकवानपुर, ८ कात्तिक । मकवानपुरको नेवारपानीबाट प्रहरीले १०५ किलो ६९ ग्राम लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ। कात्तिक ७ गते इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नं. १९, नेवारपानी स्थित पूर्व–पश्चिम राजमार्गको जंगल छेउमा पार्क गरिएको बागमती प्रदेश ०१-०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडी जाँच गर्दा […]

पुरा पढ़नुश

हेटौडामा चोरीका विभिन्न घटनामा संलग्न ८ जना पक्राउ

मकवानपुर, ८ कात्तिक ।हेटौडा सिमेन्ट उद्योग लगायत हेटौडाको विभिन्न स्थानबाट चोरीमा संलग्न ८ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८१ असोज २३ गते राति हेटौडा सिमेन्ट उद्योगबाट विभिन्न आकारका बिजुलीको तामाका तार चोरी गरेको आरोपमा मकवानपुरका मनिराज थोकर , सन्त बहादुर तितुङ  र भारत मोतिहारीका दिल खुश कुमार साहलाई मिति २०८१ कात्तिक ७ गते […]

पुरा पढ़नुश

मोदी र जिनपिङबीच भेटवार्ता

काठमाडौँ,८कार्तिक  । रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा दुई देशका शीर्ष नेताबीच भएको कुराकानीको विवरण भारतीय विदेश मन्त्रालयले दिएको छ । विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले पूर्वी लद्दाखमा एलएसीमा गस्ती सम्बन्धी सम्झौताको स्वागत गरेका थिए । दुई देशबीचको मतभेद र […]

पुरा पढ़नुश