प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक

काठमाडौं,७ कार्तिक  । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । प्रधानमन्त्री ओलीले आजै सय दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी […]

पुरा पढ़नुश

भारत र चीनबीच ‘ट्रुप पेट्रोलिङ’ सम्बन्धी सम्झौता, के यो विवादको स्थायी समाधान हो ?

काठमाडौँ ,७ कार्तिक । लामो समयपछि भारत र चीनबीच सीमा विवाद समाधान गर्ने सहमति भएको छ र योसँगै दुई देशबीचको सम्बन्धमा सुधार आउने आशा पनि बढेको छ । रुसको कजानमा हुन लागेको ब्रिक्स सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी प्रस्थान गर्नुअघि सोमबार भारतले ‘ट्रुप पेट्रोलिङ’ सम्बन्धी सम्झौताको घोषणा गरेको थियो। भारतीय विदेशमन्त्री डा. एस जयशंकरले यो […]

पुरा पढ़नुश

पर्सा जिल्लामा लागुऔषधसहित एक युवक पक्राउ

वीरगंज,७ कार्तिक । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १६ स्थित रजत जयन्ती चोकमा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मातहतको ईनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेका पैदल यात्रुहरूको चेकजाँच गर्ने क्रममा उक्त युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्ने युवक भारत बिहार राज्यको पश्चिम चम्पारण जिल्ला, बेतिया, ढारौला […]

पुरा पढ़नुश

पर्साका जसपा नेपालका नेता तेली जसपामा प्रवेश

काठमाडौँ,६ कार्तिक  । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्सा विन्दवासिनी गाउँपालिकाका समितिका अध्यक्ष र जगरनाथपुर गाउँपालिकाका समितिका इन्चार्ज तथा जसपा नेपालका जिल्ला सदस्य रमेश साह तेलीलाई जनता समाजवादी पार्टी (जसपा) मा प्रदेश गरेका छन् । तेलीलाई खानेपानीमन्त्री समेत रहेका जसपा नेता प्रदिप यादवले पार्टीमा स्वागत गरेका छन् । मन्त्री यादवले तेलीले सही राजनीतिक विकल्पतर्फ […]

पुरा पढ़नुश

भिस्तारा एयरको विमानमा बम नरहेको पुष्टि

काठमाडौँ,६ कार्तिक  । दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतको भिस्तारा एयरलाइन्सको विमानमा बम राखेको सूचना गलत साबित भएको छ । विमानमा बम रहेको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टिमले खोजतलासपछि बम नरहेको निश्चित भएको हो । यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो । विमानमा बम रहेको सूचना […]

पुरा पढ़नुश

५३ लाख बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा।

बारा,६ कार्तिक। बारा प्रहरीले ५३ लाख भन्दा बढीका अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा  कार्तिक ५ गते राति करीब ९:३० बजे बाराको पथलैया चोकमा प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले ना ३ ख ४३६३ नम्बरको ट्रक रोकी चेकजाँच गरेको थियो। पर्साबाट झापा जाँदै गरेको […]

पुरा पढ़नुश

रविजीले भनेपछि समिति गठन भएको हो, प्रतिवेदन कार्यान्वयन गर्नु सरकारको दायित्व हो- प्रधानमन्त्री ओली

काठमाडौँ ,६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरुपमा काम गर्ने विषयमा समान मत देखिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुझाव प्रस्तुत हुनु संवाद र छलफलको सकारात्मक […]

पुरा पढ़नुश

त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने

काठमाडौं ,६ कार्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्रहरू नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने भएको छ । त्रिविले स्नातक तहअन्तर्गत सबै संकायमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने निर्णय गरेको हो । शिक्षा मन्त्री विद्या भट्टराईले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्यरूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा […]

पुरा पढ़नुश

शेख हसिनाले राजीनामा नदिएको खुलासा !

काठमाडौँ ,६ कार्तिक । बंगलादेशकी पुर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई देश छोडेको खुलासा भएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले आफूसँग पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामाको कुनै दस्तावेजी प्रमाण नभएको बताएपछि यस्तो खुलासा भएको हो । हसिनाले विद्यार्थीको नेतृत्वमा व्यापक प्रदर्शनका बीच गत अगस्तमा देश छोडेकी थिइन् । यसैबीच राष्ट्रपति शाह्बुद्दीनले हसिनाले राजीनामा दिएको […]

पुरा पढ़नुश

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं ,६ कार्तिक । राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बोलाइएको बैठक संघीय संसद सचिवालय सिंहदरबारस्थित समितिको हलमा बस्ने जानकारी दिइएको छ । बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षालगायत विषयमा छलफल हुने कार्यसूची रहेको समितिको सचिवालयले जनाएको छ ।

पुरा पढ़नुश