६६ लाख २४ हजार बराबरको बदामसहित ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझाइयो
पर्सा, २०८१ कार्तिक ६। विशेष सूचनाको आधारमा, जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गतको प्रहरी टोलीले कार्तिक ४ गते राति ११:४५ बजे वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुर चोकमा म.प्र.०३००१ ख ७६७३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। उक्त ट्रकमा बिल विजकमा उल्लेखित भन्दा बढी ६६ लाख २४ हजार ३४ रुपैयाँ बराबरका बदाम (Almonds) लोड गरि […]
पुरा पढ़नुश