रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,४ कार्तिक  । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुदै शनिबार विहान ३ […]

पुरा पढ़नुश

गढीमाई मन्दिरको पाँच वर्षीय मेलाका लागि तयारी तीव्र, शुद्ध खानेपानी र सरसफाइमा विशेष ध्यान।

बारा,४ कार्तिक । खानेपानी मन्त्री प्रदीप यादवले बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित विश्व प्रसिद्ध श्री गढीमाई मन्दिरमा माता गढीमाईको दर्शन गरेका छन् । दर्शन गर्ने क्रममा मन्त्री यादवले “विश्व प्रसिद्ध श्री गढीमाई मन्दिरमा माता गढीमाईको दर्शन गर्ने अवसर प्राप्त भएको छ। यस वर्ष लाग्ने पाँच वर्षीय मेलामा लाखौँ श्रद्धालु र दर्शनार्थीहरूको पवित्र यात्रा सहज र स्मरणीय […]

पुरा पढ़नुश

भन्सार छली गरी ल्याइएका ३ लाख ७४ हजार बराबरका लत्ताकपडा र खाद्यान्न भन्सार कार्यालयमा बुझाइयो।

रसीद आलम ,बिरगंज ,४ कार्तिक । पर्सा प्रहरीले भन्सार छली गरी ल्याइएका ३ लाख ७४ हजार बराबरका लत्ताकपडा र खाद्यान्न भन्सार कार्यालयमा बुझाएको छ। कार्तिक ३ गते पर्साको विभिन्न स्थान र समयमा खटिएको प्रहरी टोलीले भन्सार छली गरी चोरी तस्करीबाट भित्र्याइएका लत्ताकपडा तथा खाद्यान्न मालबस्तुहरू नियन्त्रणमा लिएको छ।   उक्त सामग्रीहरूको अन्दाजी मुल्य रू. ३ […]

पुरा पढ़नुश

ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

काठमाडौं ,४ कार्तिक । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरी वृत्त सातदोबाटोले यात्रुबाहक बसमा आगलागी भएको सूचना पाए लगत्तै अग्नि नियन्त्रणका लागि टोली परिचालन भएको बताएको छ । अहिले बसमा लागेको आगो निभाइएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको […]

पुरा पढ़नुश

रेमो डिसुजा र उनकी श्रीमतीविरुद्ध ठगीको आरोपमा मुद्धा दायर

काठमाडौँ,४ कार्तिक  । बलिवुडका निर्देशक एवं कोरियोग्राफर रेमो डिसुजा र उनकी श्रीमती लिजेल डिसुजाविरुद्ध महाराष्ट्रमा १२ करोड ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । मुम्बईमा डिसुजा दम्पतिसहित अन्य पाँच जनाविरुद्ध मुद्दा दर्ता गरिएको समाचार एजेन्सी पीटीआईले जानकारी दिएको छ । मिडिया रिपोर्टका अनुसार यो मुद्दा २६ वर्षीया डान्सरको उजुरीमा दर्ता गरिएको हो । रेमो, […]

पुरा पढ़नुश

रवि लामिछानेलाई आज अदालतमा पेश गरिदै

काठमाडौं ,४ कार्तिक । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेश गरिदै छ । शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुदै शनिबार विहान ३ बजे पोखरा पुर्याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो […]

पुरा पढ़नुश

महोत्तरीमा १५ बर्षिय किशोरीमाथि जवर्जस्ती करणी

महोत्तरी ,३ कार्तिक   । महोत्तरीको बर्दिवासमा एक अटो चालकले १५ बर्षिय किशोरीलाई जवर्जस्ति करणी गरेको घटना वाहिरिएको छ । भंगाहा घर भएका ३० बर्षिय अटो चालकले घरमा लगेर जवर्जस्ती करणी गरेको तिन दिनपछी खुलासा भएको हो । किशोरीको स्वास्थ्य अवस्था विग्रदै गएपछी अभिभावकहरुले सोधीखोजी गर्दा जवर्जस्ती बलात्कृत भएको वाहिरिएको थियो । छोरीले आफू बलात्कृत भएको […]

पुरा पढ़नुश

दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा

दिल्ली ,३ कार्तिक । भारतको राजधानी दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा पुगेको छ । प्रदुषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार शनिबार बिहान दिल्लीको एयर क्वालिटी इन्डेक्स ४२७ रहेको छ । यो हाल विश्वकै कुनै पनि शहरको प्रदुषण स्तरमा सबै भन्दा बढी हो । यस्तो अवस्थामा आगामी दिनमा मानिसहरूलाई श्वासप्रश्वासमा थप समस्या हुन सक्ने चेतावनी […]

पुरा पढ़नुश

रवि लामिछानेविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने

काठमाडौँ,३ कार्तिक  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान गर्न अदालतबाट लिएको अनुमतिमा सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न भनिएको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी […]

पुरा पढ़नुश

रवि लामिछाने पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी

काठमाडौँ,३ कार्तिक  । प्रहरीले सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले शुक्रबार नै पत्र लेख्दै सभामुख घिमिरेलाई जानकारी गराएका हुन् । पत्रमा भनिएको छ- ‘सम्मानित कास्की जिल्ला अदालतको २०८१ कात्तिक २ गतेको पक्राउ अनुमतिबमोजिम […]

पुरा पढ़नुश