नेपाली राष्ट्रिय क्रिकेट टिमको अमेरिकामा विजयी शुरुवात
काठमाडौँ ,२ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा विजयी शुरुवात गरेको छ । टी- २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन बनाएको थियो । अमेरिकाका लागि शायान जहानगिरले अविजित ६० रन […]
पुरा पढ़नुश