बिपी राजमार्गमा रातिमा सवारीसाधन चलाउन रोक

काभ्रे,१ कार्तिक  । सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ । रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो । सडक डिभिजन भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने […]

पुरा पढ़नुश

मोटरसाइकल चोरी अभियोगमा तिनजना सहित ५ मोटरसाइकल नियन्त्रणमा।

पर्सा, २०८१ कार्तिक १। जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकल चोरी अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। सखुवाप्रसौनी गाउँपालिका-१ का शिवदत्त दास थारूको नाममा दर्ता भएको नम्बर ना.५१ प ७४३५ को यामाहा एफजेड १५० सि.सि. मोटरसाइकल २०८१ असोज २५ गते साँझ ७ बजे घर अगाडि पार्किङ गरिएको अवस्थामा चोरी भएको थियो। यसबारे शिवदत्त दासले इलाका प्रहरी […]

पुरा पढ़नुश

कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ- प्रधानमन्त्री ओली

काठमाडौँ,३० असोज  । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बताएका छन् । नेपाल प्रहरीद्वारा आयोजित ६९औँ प्रहरी दिवस, २०८१ को समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँ दिनको उदय हुने […]

पुरा पढ़नुश

बालेनको कविता- हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ !

काठमाडौँ,३० असोज  । काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कविता पोष्ट गर्दै  हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिने बताएका छन् । बुधबार साँझ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्= गाउँ मासेर बनेको शहरको के काम ? आफ्नो ठाउँ नै नरहे पछि, नाउँ बेचेर बनेको रहरको के काम ? आफ्नो भाउ नै नभए पछि, मलाई […]

पुरा पढ़नुश

नाइजेरियामा पल्टिएको ट्याङ्करबाट पेट्रोल लुट्न गएका १०५ जनाको मृत्यु

काठमाडौँ,३० असोज  । नाइजेरियाको उत्तरी क्षेत्रमा गएराति एउटा तेल ट्याङ्कर विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको छ । दुर्घटनापछि ट्याङ्करबाट लिक भएको तेल लुट्न आएका मानिसको भीडमा यो घटना भएको हो । यो घटना उत्तरी राज्य जिगावाको माजिया सहरमा भएको हो । तेलले भरिएको एउटा ट्याङ्कर पल्टिएर आगो लागेको र कम्तीमा १०५ जनाको मृत्यु भएको […]

पुरा पढ़नुश

सशस्त्रका गुल्म बिरगंजका डिएसपी रिजालको कमान्डमा साढे १० लाख बराबरको सामान सहित अटो नियन्त्रणमा ।

बिरगंज ,३० असोज । सशस्त्र प्रहरी बल पर्सा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले रु. १० लाख ५७ हजार ३ सय ५५ बराबरको भन्सार छलिका सामान सहित अटो बरामद गरि भन्सार दाखिला गरेको छ। गुल्मका डिएसपी सुरज रिजालको दोस्रो पारीको दोस्रो महिना चल्दै छ , अहिलेसम्म सम्म डेढ करोड भन्दा बढीका भन्सार छलिका मालसामान गुल्मले […]

पुरा पढ़नुश

दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रियो

काठमाडौँ,३० असोज  । गत साउन र भदौमा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ । मंगलबार राष्ट्र बैंकले सार्बजनिक गरेको रिपोर्टका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको हो । गत वर्षको साउन र भदौमा रेमिट्यान्स १८.७ प्रतिशतले बढेको […]

पुरा पढ़नुश

बर्दिवासको डेन्टल केयरको बदमासी: ६ बर्षिय बालिकाको निकाल्न नै नहुने दात निकालेपछि…

बिशाल बस्नेत, महोत्तरी,३० असोज  । धनुषा मिथिला-१० का नेत्र बहादुर कार्कीले इटहरीवाट मावली टिका लगाउन आएकी नातिनी नित्या पोखरेल कुँवरको अगाडितर्फ दुई वटा दारा दात पलाएको देखेपछी मंगलवार हत्तपत्त उपचारको लागि बर्दिवास पुर्र्याए  । कार्कीले ६ बर्षीय नातिनीको बर्दिवासस्थित मकालु डेन्टल केयरमा पुर्र्याएर हल्लिएको र दारा दात पलाएको ठाँउ देखाएर निकाल्नुपर्ने त वताए तर त्यसको […]

पुरा पढ़नुश

बालबालिकाका लागि खोप निःशुल्क उपलब्ध गराउन स्वास्थ्यमन्त्रीको विश्व समुदायसँग आग्रह

काठमाडौं,३० असोज  । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हेटौंडामा रहेको विश्व स्वास्थ्य संगठनको हेटौंडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सघाउन आग्रह गरेका छन् । जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य सिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डाक्टर टेड्रोस गिब्रिएसस्सँगको कुराकानीका क्रममा यस्तो अनुरोध गरेका हुन् । नेपाल […]

पुरा पढ़नुश

निगमले बढायो इन्धनको मुल्य

काठमाडौं ,३० असोज । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको मंगलबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो । निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल […]

पुरा पढ़नुश