प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

राजनीति समाचार

काठमाडौँ ,५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम बारे छलफल भएको बताइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *