प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

काठमाडौं,२६ असोज  । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सन्चालित मेची महाकाली राष्ट्रिय उद्वार यात्रा,२०८१ को आज शुभारम्भ गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा सो अभियानलाई प्रधानमन्त्री ओलीले शुभकामना दिँदै मानवता सर्वोच्च धर्म भएकोले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न तयार […]

पुरा पढ़नुश

प्रधानमन्त्रीले ओलीले लगाए राष्ट्रपतिको हातबाट दशैको टीका

काठमाडौं,२६ असोज  । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन् । शीतल निवासमा प्रधानमन्त्री ओलीले  राष्ट्रपतिबाट  विजयादशमीकोटीका र जमरा ग्रहण गरेका हुन् । शितल निवासमा आज दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्व र त्यसपछि ५ बजेसम्म सर्वसाधारणलाई टीका जमरा लगाइदिने कार्यक्रम भएको थियो । प्रधानमन्त्री ओलीले  बाढी पहिरो […]

पुरा पढ़नुश

न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

काठमाडौँ ,२६ असोज । भारतले न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले न्यूजील्याण्डविरुद्ध खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । रोहित शर्माको कप्तानीमा जसप्रित बुमराहलाई उपकप्तान बनाइएको छ । त्यस्तै विराट कोहली, केएल राहुल र सरफराज खानसँगै आकाश दीपले पनि टोलीमा मौका पाएका छन् । तीन […]

पुरा पढ़नुश

आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै,आज कति बेला छ दशैँको टीकाको शुभ साइत ?

काठमाडौँ,२६ असोज  । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले […]

पुरा पढ़नुश

रतन टाटाका सौतेला भाई नोएल बने टाटा ट्रष्टको नयाँ अध्यक्ष

काठमाडौँ ,२६ असोज । भारतका उद्योगपति रतन टाटाको निधनपछि उनको उत्तराधिकारीका रुपमा नोएल नवल टाटाको नाम घोषणा गरिएको छ । मुम्बईमा भएको बैठक पछि, टाटा ट्रस्टहरू सम्मिलित धेरै ट्रस्टका ट्रस्टीहरूले सर्वसम्मतिले नोएल नवल टाटालाई टाटा ट्रस्ट र यस अन्तर्गतका अन्य सबै ट्रस्टहरूको अध्यक्षको रूपमा नियुक्त गर्ने निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ६७ […]

पुरा पढ़नुश

पुण्य गाैतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका कार्यकर्ता, दुइ पक्राउ

काठमाडाैं, २५ असाेज । अभियन्ता पुण्य गाैतम माथी रड प्रहार गर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।   गत २१ गते राती जाेरपाटीस्थित निवास गइरहेकाे बेला गाैतम माथी रड प्रहार भएकाे थियाे । जसका कारण उनी गम्भिर घाइते भइ नेपाल मेडिकल कलेजकाे आइसियुमा भर्ना हुनु परेकाे थियाे । अभियन्ता गाैतम खतरामुक्त छन ।   […]

पुरा पढ़नुश

च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाए पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउने

काठमाडौं, २५ असोज । नेकपा एमालेले कीर्तिपुर–२ मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।   बल्खुको भवन भुकम्पले भत्काए पछि धुम्बाराही, थापाथली हुदैँ च्यासल ललितपुरमा स्थान्तरण हुदैँ आएको पार्टी कार्यालय अब किर्तिपुरमा निर्माण गरिन लागिएको हो । आज अपरान्ह  बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको हो । […]

पुरा पढ़नुश

अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र

अफ्रिका, २५ असोज । संयुक्त राष्ट्र बाल एजेन्सीका अनुसार विश्वभरी आठमध्ये एक बालिका र युवतीले बलात्कार र यौन हिंसा सहेका छन्, जसमा सबैभन्दा बढी पीडित उप(सहारा अफ्रिकामा रेकर्ड गरिएको छ।   युनिसेफले बालबालिका विरुद्धको यौन हिंसा सम्बन्धी आफ्नो पहिलो विश्वव्यापी अनुमान प्रकाशित गरेको छ, द्वन्द्व र असुरक्षाले ग्रस्त उप सहारा देशहरूमा ७९ मिलियन केटीहरू बलात्कृत […]

पुरा पढ़नुश

अब टविटर (एक्स) प्रयाेगकर्तालाइ मस्कले पैसा दिने

काठमाडौं, २५ असोज । सामाजिक मिडिया प्लेटफर्म एक्सको पछिल्लो निर्णयपछि प्रयोगकर्ताको विज्ञापनमा निर्भरता कम हुनेछ ।   वास्तवमा, पहिले निर्माताहरूले आफ्नो पोस्टमा देखाइएका विज्ञापनहरूबाट कमाईको हिस्सा लिने गदर्थे तर अब कम्पनीले आफ्नो रणनीति परिवर्तन गरेको छ। प्रयोगकर्ताले तिनीहरूको सामग्रीबाट कमाउन सक्नेछन् ।  एक्सका प्रिमियम प्रयोगकर्ताहरूबाट प्राप्त अन्तरक्रियाहरूको आधारमा भुक्तानी गरिने भएको छ । एक्सबाट परिवर्तन […]

पुरा पढ़नुश

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

न्युर्योक, २४ असोज ।  अमेरिकाको फ्लोरिडा राज्यको ‘सिएस्टा की’ सहरको तटीय क्षेत्रमा बिहीबार बिहान मिल्टन आँधी आएको छ ।   जसका कारण फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पछिल्लो एक हजार वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ । ३ घण्टामा १६ इन्च पानी परेको छ । जुन हरेक ३ महिनामा हुन्थ्यो ।   मिल्टन फ्लोरिडामा पुग्ने यो वर्षको […]

पुरा पढ़नुश