सर्वोच्चले पत्रकार महासंघलाई सोध्यो- निर्वाचन समयमा किन हुन सकेन ?

काठमाडौं,७ असोज  । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै […]

पुरा पढ़नुश

दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?

दिल्ली ,७ असोज । भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छन् । तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सि खालिराखेर अर्को कुर्सिमा बसेपछि विवादित बनेकी छन् । आतिशीले दिल्लीको मुख्यमन्त्रीको रुपमा आफुले अरविन्द केजरीवाललाई नै मान्ने भन्दै चार महिना उनको नाममा आफुले मुख्यमन्त्री चलाउने बताएकी छन् । उनले राम १४ बर्ष बनबास […]

पुरा पढ़नुश

रौतहटको राजपुरमा हैजा पुष्टि, प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

रौतहट,७ असोज  । रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको झाडा पखाला हैजा पुष्टी भएको छ। हैजा पुष्टी भएसंगै अन्य समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले  वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले आईतवार एक सूचना जारी गर्दै राजापुर नगरपालिका ४ स्थित जोबैर चौक देखी मदनी चौक, शेख अब्दुल्लाहको खलीहान […]

पुरा पढ़नुश

छबिलाल जोशीलाई आज अदालत लगिदै

काठमाडौं,७ असोज  । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेश गरिदै छ । काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा पुर्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको […]

पुरा पढ़नुश

सुरक्षाका कारण प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं,७ असोज  । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ । न्युयोर्कमा आइतबार बेलुकी सो कार्यक्रम तय भएकोमा सुरक्षा लगायतको कारण स्थगित गरिएको नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जनाएको छ । महावाणिज्य दूतावासले जारी गरेको सूचनामा तयारी पूरा भए पनि अन्तिम समयमा […]

पुरा पढ़नुश

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक

झापा,७ असोज  । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको […]

पुरा पढ़नुश

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ

काठमाडौँ ,७ असोज । श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ बर्षिय दिसानायाकले सोमबार पद तथा गोपनियताको शपथ लिएको श्रीलंकाको मिडिया डेली मिररले उल्लेख गरेको छ । दिसानायाके श्रीलंकाको नवौं कार्यकारी राष्ट्रपति बनेका हुन् । शनिबार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा करिब २ करोडको विभिन्न मालसामान लोड रहेको दुईवटा ट्रक पक्राउ।

रसीद आलम ,बिरगंज ,७ असोज । पर्सा प्रहरीले करिब २ करोड बराबरको विभिन्न मालबस्तुहरू लोड रहेको दुईवटा ट्रकहरु पक्राउ गरेको छ। चेकजाँचको क्रममा बिलबिजक सन्कास्पद देखिएका १ करोड ९४ लाख २४ हजार ७ सय ६ रुपैयाँको विभिन्न मालसामान लोड रहेका ट्रकहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको […]

पुरा पढ़नुश

१४५ के.जि. लागू औषध गाँजा सहित एक कार पक्राउ।

बिरगंज ,७ असोज । सशस्त्र प्रहरी बल पर्साले १४५ के.जि. गाँजा सहित एक नेपाली नम्बरको कार नियन्त्रणमा लिएको छ। असोज ६ गते बि.ओ.पि अमरपट्टीबाट खटिएको मोबाईल गस्ती  टोलीले पर्साको विन्दवासिनी गा.पा-३ ईटियाही चोकबाट बा.१५ च. ७९५६ नम्बरको कारलाई पक्राउ गरेको छ। कारलाई रोक्ने क्रममा कार चालक सहित २ जना व्यक्ति गाडी छाडी भागि गएको हुँदा […]

पुरा पढ़नुश

प्रहरी चौकी ईनर्वाले नियन्त्रणमा लियो चरेस सहित नगवाको सुजन यादवलाई।

रसीद आलम,बिरगंज ,६ असोज । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाले बिरगंज -१६ नगवाका सुरेश यादवका छोरा वर्ष -१८ का सुजन यादवलाई लागु औषध चरेस सहित नियन्त्रणमा लिएको छ। ईनर्वा चौकीका प्रहरी नायब निरीक्षक अजय कुमार रामको कमान्डमा खटिएका टोलिले असोज ६ गते बिहान् ८:४० बजेको समयमा चेकजाँचको क्रममा बिरगंज -१६ शंकराचार्य गेट […]

पुरा पढ़नुश