झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरू पक्राउ

काठमाडौं ,८ असोज । झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१० मनमैजु बस्ने ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, […]

पुरा पढ़नुश

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन

काठमाडौं ,८ असोज । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा मंगलबार ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिएका हुन् । निमित्त […]

पुरा पढ़नुश

दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज

काठमाडौं,८ असोज   । मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । पक्राउ परेकै दिन प्रसाईको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । प्रसाईलाई उच्च रक्तचापको समस्या देखा परेको थियो । प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ । प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । […]

पुरा पढ़नुश

५८ लाख ८६ हजार बराबरको मालबस्तुहरू लोड रहेको ट्रक पक्राउ।

रसीद आलम,बिरगंज ,८ असोज । पर्सा प्रहरीले ५८ लाख ८६ हजार ३० बराबरको मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा असोज ७ गते राती ८:१५ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २५ स्थित आई.सि.पी चोकबाट  बा ३ ख ९८४५ नम्बरको मालबाहक ट्रकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। साथमा रहेको विल विजक […]

पुरा पढ़नुश

छापामारी गरि बारा प्रहरीले नियन्त्रणमा लियो २ लाख ५९ हजार बराबरको चिनि ।

रसीद आलम,बारा,८ असोज । बारा प्रहरीले छापामारी गरि २ लाख ५९ हजार बराबरको चिनि नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा मंगलवार दिउँसो१२:३० बजेको समयमा बाराको कलैया उ.म.न.पा. वडा नं.२५ बस्ने तजमोदिन अंसारीको घरमा छापामारी गरि भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याईएको ६१ बोरा चिनि र बोरा सिलाउने मेसिन १ थान बरामद गरेको बारा प्रहरी […]

पुरा पढ़नुश

विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन

रौतहट,८ असोज  । पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौं विद्यालयको कक्षा कोठामै बिद्यार्थीहरु बेहोस हुन थालेका छन् । गर्मीको कारण विधार्थी बेहोस हुन थालेपछि अधिकांस विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ । अत्याधिक गर्मी बढेका कारण सोमवार स्थानीय राजदेवी नगरपालिका स्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरु बेहोस भएका थिए । जिल्ला […]

पुरा पढ़नुश

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पुर्व सचिवसहित चार जनालाई ८ बर्षको जेल सजाय

काठमाडौं,८ असोज  । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई सजाय सुनाएको हो । सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गत भदौ २५ गते अदालतले पूर्व सचिव ठाकुरसहित चार […]

पुरा पढ़नुश

एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

काठमाडौं ,८ असोज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्उथात  १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा  सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ […]

पुरा पढ़नुश

प्रहरी बिट छपकैयाद्वारा ब्राउन सुगर पक्राउ।

बिरगंज ,८ असोज । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी बिट छपकैयाले लागू औषध ब्राउन सुगर( खैरो हिरोईन ) सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिरगंज महानगरपालिका -२ छपकैयाका वर्ष ४७ का सुरेश पहरी नाम गरेका ब्यक्ति रहेको प्रहरीले जनाएको छ।प्रहरी बिटका प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद यादवको कमान्डमा खटिएका टोलिले चेकजाँचको क्रममा […]

पुरा पढ़नुश

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान

काठमाडौं ,७ असोज । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् । मित्रराष्ट्र ग्रीसको एथेन्समा युएस ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेसनको आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं इन्टरनेसनल ड्रग इन्फोर्समेन्ट कन्फेरेन्समा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन् । कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी […]

पुरा पढ़नुश