नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छ- मन्त्री भण्डारी

काठमाडौँ,३१ भदौ  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याएका छन् । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा उनले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले भने, “तेस्रो मुलुकमा निर्यातभन्दा आयात […]

पुरा पढ़नुश

सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर

काठमाडौं,३१ भदौ  । सहकारी ठगि प्रकरणमा रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको हो । गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म […]

पुरा पढ़नुश

बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते

रौतहट ,३१ भदौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक  दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । घाईते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ। काँकडभिट्टाबाट दाङको लागी गएराती १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा […]

पुरा पढ़नुश

उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ,३० भदौ  । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्र्नेमा जोड दिएका हुन् । उनले बसोबासका लागि आवश्यक हुने […]

पुरा पढ़नुश

सिमलतालमा ट्रक दुर्घटना,अवस्था अहिलेसम्म अज्ञात

चितवन ,३० भदौ । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ । आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो । यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए । दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी […]

पुरा पढ़नुश

अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

काठमाडौँ ,३० भदौ । महान भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोड २० लाख बराबरको नेपाली रुपैयाँमा लिलामी भएको छ । आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टलाई पठाएको पत्र लिलामी गरिएको हो । यस पत्रमा आइन्स्टाइनले आणविक हतियारको विकास विरुद्ध चेतावनी दिएका थिए । यो पत्र न्यूयोर्कमा फ्रान्कलिन डी रुजवेल्टको पुस्तकालयमा […]

पुरा पढ़नुश

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो

काठमाडौं,२८ भदौ  । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा इन्स्पेक्टर र असईमा भर्नाका लागि आवेदन मागेको हो । योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना […]

पुरा पढ़नुश

पर्सा :बंगलादेशी नागरिक पक्राउ।

बिरगंज ,२८ भदौ। बिरगंजमा एक बंगलादेशी नागरिक पक्राउ परेको छ।पर्सा प्रहरीले चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्क स्थितमा रहेको आर्यन होटल एण्ड लजको कोठा नम्बर २०२ मा महमद सहादत हुसेन नाम गरेका बंगलादेशी नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ। बंगलादेश सिलेट होबीगंज होल्डिङ नं. ७७७ ठेगान भएको वर्ष २९ को महमद सहादत […]

पुरा पढ़नुश

पर्सा:पोखरिया प्रहरीको छापामारी ,लागू औषध गाजा सहित एक जना पक्राउ।

बिरगंज ,२८ भदौ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका ईलाका प्रहरी कार्यालय पोखरियाले छापामारी गरि लागू औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको बहुदरामाई -३ पदमवल गम्हरियाका अन्दाजी वर्ष ३८ का रफिक महम्द रहेको प्रहरीले जनाएको छ। रफिक महम्दले आफ्नै घरमा लागू औषध गाजा बिक्रीवितरण गरिरहेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय […]

पुरा पढ़नुश

दशैँ र तिहारको शुभ साइतः नेपाल र अष्ट्रेलियामा फरक फरक दिनमा मनाउनुपर्ने

काठमाडौं ,२८ भदौ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जानकारी […]

पुरा पढ़नुश