बिरगंजका जमुना सेकुवा पसलबाट ब्राउन सुगर सहित एक जना पक्राउ ।
रसीद आलम ,बिरगंज,१ असोज । पर्सा प्रहरीले बिरगंज महानगरपालिका वडा नम्बर ८ पानीटंकी टोलमा रहेको जमुना सेकुवा पसलबाट लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भदौ ३० गते दिउसो २ बजेको समयमा भारत विहार जिल्ला मोतीहारी थाना आदापुर बस्ने वर्ष २३ को बिकाश कुमार पटेललाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएको […]
पुरा पढ़नुश