आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

काठमाडौं,३ असोज  । संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा आउन लागेको हो। अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क […]

पुरा पढ़नुश

लेबनानमा पेजर र वाकीटकी विस्फोट, अहिलेसम्म २० जनाको मृत्यु

काठमाडौँ,३ असोज  । लेबनानमा पेजर र वाकीटकीमा भएका श्रृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले पेजर र वाकीटकी शृंखलाबद्ध विस्फोट भएको जानकारी दिएको छ । १७ सेप्टेम्बरमा पनि लेबनानका धेरै ठाउँमा पेजर विस्फोट भएका थिए । यी विस्फोटका कारण एक बालकसहित १२ जनाको मृत्यु भएको थियो । त्यसपछि हिजबुल्लाहले प्रयोग […]

पुरा पढ़नुश

रवि लामिछानेको प्रस्ताव- प्रदेश खारेज, गैरदलीय राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

काठमाडौं ,२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रदेश खारेजको प्रस्ताव राखेका छन् । काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै प्रदेश खारेजीको प्रस्ताव गरेका हुन् । लामिछानेले आफ्नो प्रतिवेदनमा गैरदलीय राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । उनले प्रदेश सभा खारेज गर्दै स्थानीय तहका […]

पुरा पढ़नुश

इलाका प्रहरी छपकैयाका वरिष्ठ सई टेरको कमान्डमा चरेस सहित भारतिय नागरिक पक्राउ।

रसीद आलम ,बिरगंज ,२ असोज । जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालय छपकैयाले वीरगञ्ज महानगरपालिका वडा नम्बर -२ डम्पिङ साइडतर्फबाट लागु औषध चरेश सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ। असोज १ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २ डम्पिङ साइडतर्फ लागु औषध खरिद बिक्रीको कारोवार भैरहेको बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय तथा […]

पुरा पढ़नुश

स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका स्वीकृत

काठमाडौँ,२ असोज  । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचन आगामी मंसिर १६ गते आइतबारका दिन हुने तय गरेको छ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरको हो । कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको […]

पुरा पढ़नुश

भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा

काठमाडौँ ,२ असोज । काठमाडौँको तारकेश्वर नगरपालिका १० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाईकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद रुपमा चलिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको ट्राफिक प्रहरीले मधेश प्रदेश -०२-००६ प ४६३१ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा महोत्तरी घर भई काठमाडौको किर्तिपुर बस्ने २४  वर्षीय पुरुषोत्तम यादवलाई  गत सोमबार अपरान्ह साढे […]

पुरा पढ़नुश

श्रीजंग गणद्वारा पर्सामा पाँच हजार बिरुवाको वृक्षारोपण

बिरगंज , २ असोज।श्रीजंग गणले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मा पर्ने भेडाहा खोलाको आसपासको ठाउँमा बृह्त वृक्षारोपण गरेको छ । गणले बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मा पर्ने भेडाहा खोलाको आसपासको खुल्ला ठाउँमा करिव पाँच हजार बिरुवा वृक्षारोपण गर्ने अभियानको सुरुवात गरेको छ । श्रीजंग गणका गणपति एवं प्रमुख सेनानी निराजन कटुवालले चुरे […]

पुरा पढ़नुश

मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज लगायत सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौं ,२ असोज । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी प्रदेशको […]

पुरा पढ़नुश

रुसमा जन्मदर घटेपछि कामको बिचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल

काठमाडौँ ,२ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कार्यालयमा काम गर्दा शारीरिक सम्बन्ध राख्न अपिल गरेका छन् । पुटिनले रुसमा जन्मदर घटेपछि यस्तो अपिल गरेका हुन् । पुटिनले अपिल गर्दै भनेका छन्- ‘रुसी नागरिकको सुरक्षा हाम्रो प्राथमिकता हो। रुसीहरूको भविष्य अब तिनीहरूको संख्यामा निर्भर गर्दछ ।’ रुसका स्वास्थ्य मन्त्री डा. येभगेनी शेस्टोपालोभले कामको […]

पुरा पढ़नुश

समाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने पटेल पक्राउ।

बिरगंज ,२ असोज । समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा बस्ने वर्ष २१ ओम कुमार पटेललाई पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार समाजिक सञ्जाल फेसबुक, टिकटक, Instagram, Twitter, What’s app & Massenger मा King Of Parsa भन्ने ID बनाइ सो ID मार्फत अपशब्द प्रयोग गर्ने, […]

पुरा पढ़नुश