कांग्रेस सांसदलाई असोज ३ गतेसम्म काठमाडौँ नछोड्न निर्देशन

काठमाडौं,२७ भदौ  । नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौँ नछोड्न पार्टीको निर्देशन पठाएका हुन् । केही महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर पार्टीले यस्तो निर्देशन जारी गरेको बताइएको छ । तर, सत्तारुढ दलहरुले […]

पुरा पढ़नुश

पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनसन

विराटनगर,२७ भदौ  । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन् । सरकारले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि विराटनगर–६ निवासी निर्मला शर्माकी ४२ दिने शिशुको हातबाट जुस खाएर कार्कीले राति अनसन तोडेका हुन् । कार्कीले उठाएका माग पूरा गर्ने विषयमा कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी बिच सहमति भएको थियो […]

पुरा पढ़नुश

बलिवुड अभिनेत्री मलाइका अरोराका बुबाको सातौं तलाबाट खसेर मृत्यु

मुम्बई ,२६ भदौ  । अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको मुम्बईमा टेरेसबाट खसेर मृत्यु भएको छ । अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौं तलामा बस्थे । अनिल अरोराको मृत्युपछि मलाइका अरोराका पूर्व पति अरबाज खान पहिलो स्थानमा पुगेका थिए । प्रहरीले बालकनीबाट खसेर उनको मृत्यु भएको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । […]

पुरा पढ़नुश

बारा प्रहरीद्वारा ३६ लाख बराबरको समान सहित ट्रक पक्राउ।

रसीद आलम ,बारा,२६ भदौ। बारा प्रहरीले ३६ लाख बराबरको समान सहित एक ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाईएको छ। भदौ २५ गते राति १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहतमा पर्ने प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकबाट ना ३ ख १६४३ […]

पुरा पढ़नुश

बाराको अमलेखगञ्ज प्रहरीले नियन्त्रणमा लियो २४० किलो गाजाँ सहित एक ट्रक र २ जना ब्यक्ति।

रसीद आलम ,बारा,२६ भदौ। जिल्ला प्रहरी कार्यालय बारा मातहतका ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले दुईजना ब्यक्ति सहित२ सय ४० किलो लागु औषध गाजाँ र एक ट्रक  नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा ट्रक चालक जिल्ला चितवन राप्ती न.पा ३ झुरझुरे बस्ने वर्ष २६ को विज्ञान तिमल्सिना र  सह-चालक वर्ष १८ को बाबु काजि परियार रहेको बारा प्रहरीले […]

पुरा पढ़नुश

करिब ४ करोडको मालसामान लोड रहेको दुईवटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा ।

रसीद आलम ,बिरगंज ,२६ भदौ। पर्सा प्रहरीले करिब ४ करोडको मालसामान लोड रहेको दुईवटा ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा भदौ २५ गते राती ८:४० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर  २५ मा लु १ ख ७५३२, ना ३ ख ५४९ नम्बरको दुईवटा मालबाहक ट्रकहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।सो ट्रकहरुमा ३ करोड […]

पुरा पढ़नुश

पोखरामा रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी

पोखरा,२६ भदौ  । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी गरिएको छ । पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पिडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटबाहिर कालो झण्डा र नाराबाजी गरेका हुन् । पोखराको सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताहरुले कालोझण्डा देखाउदै आफुहरुको बचत रकम […]

पुरा पढ़नुश

मेरो पहिलो काम नीति र विधि बनाउने हो- गृहमन्त्री लेखक

काठमाडौं,२६ भदौ  । गृहमन्त्री रमेश लेखकले कुनै पनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन् । मन्त्रालयस्तरी विकास समस्या समधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताए । ‘कुनै पनि काम गर्न नीति र विधि चाहिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अर्थमन्त्रालय […]

पुरा पढ़नुश

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ,२६ भदौ  । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन आज पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आयाजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्को आर्थिक वर्षका २०७९- ०८० र २०८०-०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रधानमन्त्री […]

पुरा पढ़नुश

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं,२६ भदौ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक बोलाएको बताइएको छ । बैठक आज बिहान देउवा निवास बुढानीलकण्ठमा बस्दै छ । सत्तारुढ दलको बैठकले […]

पुरा पढ़नुश