बालेनले विस्थापित गर्न खोजेको भन्दै कवाडी व्यवासायीले भेटे प्रधानमन्त्री ओली

काठमाडौं,२१ भदौ  । कवाड व्यवसायी समाजले सहज रुपमा पेशा व्यवसाय गर्न पाउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराएको छ । आज (बिहीबार) प्रधानमन्त्री ओलीलाई भेटेर कवाडी व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताले सरकारको ध्यानाकार्षण गराएको हो । वर्षौंदेखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरुलाई काठमाडौं महानगरपालिकाले व्यवसायीहरु माथि अभद्र व्यवहार गरेको उनीहरुको आरोप […]

पुरा पढ़नुश

मन्त्रिपरिषद बैठक: प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं,२१ भदौ  । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर १० देखि २८ सम्म भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो । प्रधानमन्त्रीको ओलीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र सचिव, प्रधानमन्त्रीका […]

पुरा पढ़नुश

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ,२१ भदौ  । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् बताउछन् । भाद्र शुक्ल तृतीयाका […]

पुरा पढ़नुश

दुबईमा निधन भएका डोलेश्वर पौडेलको शव १७ दिनपछि घर आइपुग्यो, आज अन्तिम संस्कार

    लेटाङ, २१ भदाै । मोरङको लेटाङ-९ जाँते निवासी ३९ वर्षीय डोलेश्वर पौडेलको शव १७ दिनपछि अन्ततः आफ्नै घर आइपुगेको छ। रोजगारीको खोजीमा टुरिस्ट भिसामा दुबई गएका पौडेलको २०८१ भदौ ५ गते राति सुतेकै अवस्थामा मृत भेटिएको थियो। तर, उनको शव नेपाल ल्याउन झण्डै दुई साताको समय लाग्यो, जसले प्रवासमा रहेका नेपालीहरूको जीवन र […]

पुरा पढ़नुश

सशस्त्रद्वारा ११ लाख भन्दा बढीका विभिन्न सामान बरामद ।

बिरगंज ,२० भदौ। सशस्त्र प्रहरी बल पर्साले रु.११ लाख ३३ हजार ३ सय १० बराबरको भन्सार छलीका विभिन्न सामान बरामद गरि भन्सार दाखिला गरेको छ। भदौ १९ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले भारतबाट नेपाल प्रवेश गर्ने वीरगंज -१६ ईनर्वामा पर्ने विभिन्न सीमा नाकाहरुबाट अबैध रुपमा भन्सार छलि बिभिन्न […]

पुरा पढ़नुश

करेसाबारिमा तस्करहरुद्वारा लुकाईएको लाखौं मुल्यको कपडा बरामद ।

बिरगंज ,२० भदौ। सशस्त्र प्रहरी पर्साले बिरगंज महानगरपालिका-२५ खलवा गाँउ स्थित एक करेसाबारिमा तस्करहरुद्वारा लुकाई राखेको अवस्थामा लाखौं मुल्यको कपडा बरामद गरेको छ। बिहिवार राती १:२० बजेको समयमा प्रस्तावीत सीमा सुरक्षा गुल्म बीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालकाे कमाण्डमा तथा नं.१३ गण हे.क्वाबाट सशस्त्र प्रहरी वरिष्ठ हवल्दार उमेश यादवकाे सन्युक्त टाेलिले रु.७ लाख बराबरको […]

पुरा पढ़नुश

निर्मला प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुन्छ- गृहमन्त्री लेखक

काठमाडौँ,२० भदौ  । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन । बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उहाँले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । “यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ ।” उनले भने । त्यसैगरि […]

पुरा पढ़नुश

प्रधानमन्त्रीबाट कास्य पदक विजेता पलेशालाई दिने पुरस्कारमा कर नकाट्ने घोषणा

काठमाडौँ,२० भदौ  । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशीको पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ रु ६५ लाख नै दिने स्पष्ट गरेका हुन् । पेरिस पारालिम्पिक २०२४ […]

पुरा पढ़नुश

अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

अमेरिका ,२० भदौ  । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षिय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ । गोली चलाउने बालकपनि सोहि विद्यालयको नै भएको […]

पुरा पढ़नुश

हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्धा दर्ता

ढाका ,२० भदौ  । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप दुईवटा हत्याको मुद्दा दर्ता भएको छ । योसँगै उनीविरुद्ध दर्ता हुने मुद्दाको संख्या ९४ पुगेको छ । तीमध्ये अधिकांश विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको परिवारले दर्ता गरेका मुद्धा रहेको बंगलादेशका मिडियाहरुले उल्लेख गरेका छन् । जुलाई १९ मा ढाकाका एक व्यक्तिको हत्या गरेको आरोपमा हसिना […]

पुरा पढ़नुश