लामिछाने सहकारी ठगि बारेको संसदीय समितिमा बयानका लागि भदौं ७ गते जाने

काठमाडौं,६ भदौ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको जनाएका छन् । बुधबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले समितिले आफुलाई भदौ ७ गते आफूलाई बयानको लागि बोलाएको जानकारी गराएका हुन् । समितिले छानबिनको क्रममा यसअघि […]

पुरा पढ़नुश

हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्धा दर्ता, राष्ट्रसंघको निगरानीमा छानबिन हुने

काठमाडौँ,६ भदौ  । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ । नयाँ सरकार गठन भएदेखि अहिलेसम्म हसिनाविरुद्ध ३१ मुद्दा दर्ता भएका छन् । जसमा २६ हत्या, ४ नरसंहार र एक अपहरणका मुद्दा दर्ता भएका छन् । बंगलादेशको पत्रिका डेली स्टारका अनुसार हालसम्म हसिनाविरुद्ध न्यायाधिकरणमा चारवटा मुद्दा दर्ता भएका छन् । यी […]

पुरा पढ़नुश

युक्रेनको दाबि- अहिलेसम्म ६ लाख रुसी सैनिक मारिए

काठमाडौँ ,६ भदौ । रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टका अनुसार, युक्रेनी सेनाका जनरल स्टाफले भने कि २४ फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमण पछि ६ लाख ३ हजार १० रूसी सैनिकहरूले आफ्नो ज्यान गुमाएको उल्लेख छ । गत साढे दुई वर्षमा युक्रेनले ८ हजार ५२२ […]

पुरा पढ़नुश

बेसहाराकी सहारा कल्पना भट्ट सम्मानित

काठमाडौं ,६ भदौ । दृष्टि पाउन्डेसनकी सञ्चालक वरिष्ठ समाजसेवी कल्पना भट्ट सम्मानित भएकी छन्। फाउन्डेसनमार्फत बेसहारा महिलालाई सहारा दिँदै आएकी भट्टलाई मंगलबार नेपाल प्रहरी श्रीमती संघले ४०औं वार्षिकोत्सवका अवरमा सम्मान गरेको हो। भट्टले धनगढीमा फाउन्डेसनका माध्यमबाट खुला आकाशमुनि सडक जीवन व्यतीत गरिरहेका बेसहारा, शारीरिक तथा मानसिक रूपमा दुर्बल महिलाको संरक्षण गर्दै आएकी छन्। हाल फाउन्डेसनमा […]

पुरा पढ़नुश

रौतहटमा अवैध भारतीय माछा नष्ट

रौतहट ,५ भदौ । रौतहटस्थित प्रहरीको गस्ती टोलीले अवैध भारतीय माछा बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका ६ बैरीया पुल स्थित भारतबाट अबैध रुपमा २०० किलो माछा नेपाल तर्फ ल्याउँदै गरेको अबस्थामा बरामद गरेको हो । उक्त अबैध भारतीय माछा नियन्त्रणमा लिएर स्थानिय भद्रभलादमी संचारकर्मी तथा प्रहरीको रोहवरमा […]

पुरा पढ़नुश

कटुवा पेस्तोलसहित एक जना पक्राउ

झापा ,५ भदौ । अर्जुनधारा नगरपालिका-४ दहिझोडा बस्ने ६२ वर्षीय ईन्द्र बहादुर आङ्देम्बेलाई १ थान अवैध कटुवा पेस्तोल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध हात हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा कुखुराको खोरमा प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको उक्त […]

पुरा पढ़नुश

प्रचण्डको ब्रिफिङ- पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौं

काठमाडौं,५ भदौ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटको हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको टिप्पणी गरेका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला स्थायी कमिटीको बैठकले खारेज गरेको स्पष्ट गर्दै यस विषयमा मिडिया ट्रायल नगर्न पनि नेताहरुलाई सचेत गराएका छन् […]

पुरा पढ़नुश

सरकारले चलाएका उद्योगहरु घाटामा जानु हुन्न- प्रधानमन्त्री ओली

काठमाडौँ,५ भदौ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरु घाटामा जान नहुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा आज भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायतका पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरेका हुन् […]

पुरा पढ़नुश

सरकारका शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी

काठमाडौं,५ भदौ  । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अब अहिले […]

पुरा पढ़नुश

कोलकोता बलात्कार-हत्या प्रकरण: सर्वोच्चले स्वज्ञान लिदै दियो विभिन्न आदेश

दिल्ली ,५ भदौ  । भारतको कोलकोतामा महिला डाक्टरमाथि बलात्कारपछि भएको हत्याको घटनाले सिंगो भारतसहित अन्तर्राष्ट्रिय स्तरमै स्तब्ध बनाएको छ । यो घटनापछि भारतभरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् भने घटनापछि प्रदेश सरकारको कदम बारे आलोचना भइरहेको बेला यस घटनामा सर्वोच्च अदालतले स्वस्फुर्त हात हालेको छ । सर्वोच्च यस विषयमा आफैँले संज्ञान लिएर सुनुवाई गरेको हो । […]

पुरा पढ़नुश