माछा भात खाएर फुड पोईजन हुदाँ बारामा तीन बालबालिकाको मृत्यु

रौतहट २८ साउन। माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।   फुड पोइजनिङ बाट स्थानिय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीनजना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताएका छन। छिमेकी राजदेव रामका अनुसार आईतवार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ […]

पुरा पढ़नुश

७१ लाख बढीको सामान बोकेको ट्रक अमलेखगन्ज प्रहरीको नियन्त्रणमा

रसीद आलम ,बारा,२८ साउन । बारा प्रहरीले वीरगन्जबाट चितवन जाँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ। भन्सार छलीको आशंकामा प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट सोमबार बिहान राति ना३ख ३९५० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले राति सवा १ […]

पुरा पढ़नुश

रु रु जलविद्युत परियोजनाले ७.०७ प्रतिशत कमायाे नाफा

काठमाडौं, साउन २८ । रु रु जलविद्युत परियोजनाको खुद नाफा ७.०७ प्रतिशतले बढेको छ । जुन बढेर ७ करोड ३६ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा यसले ७.०७ प्रतिशत नाफा कमाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ८८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो […]

पुरा पढ़नुश

साउने सोमवारको दर्शनमा भागदौंड मच्चिदाँ बिहारमा ७ को मृत्यु, ३५ घाइते

पटना, २८ साउन । बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन् । यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन् । हाल जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका […]

पुरा पढ़नुश

दुर्घटनामा परी रौतहटमा प्रहरी जवानको मृत्यु

रौतहट २८ साउन। पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित मोटरसाईकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ।   चन्द्रनिगाहपुर बाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको आईतवार साँझ निधन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। दुर्घटनामा परी […]

पुरा पढ़नुश

अष्ट्रेलियाको हिल्टन होटलमा ठोक्कियो हेलिकप्टर

सिडनी, २८ साउन  । क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ । आइतबार स्थानीय समय अनुसार लगभग १ः५० बजे हिल्टन होटलको डबलट्रीमा विमानले ठक्कर दिएको थियो, लगत्तै आगलागी भएको छ । र, सो हेलिकोप्टर ठोक्किए पछि सम्भावित खतराका कारण सयौं पाहुनाहरूलाई बाहिर निकालिएको थियो । अधिकारीहरूले भनेका […]

पुरा पढ़नुश

पानीमा किरा भेटिएपछि अनामनगरस्थित किम्ची रेष्टुरेन्टलाई दुई लाख जरिवाना

काठमाडौँ ,२८ साउन । काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो । यस क्रममा सिल गरेको प्रशोधित पानीको बोतल […]

पुरा पढ़नुश

तमिलनाडु दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु

चेन्नई, २८ साउन । तमिलनाडुमा एउटा दुखद दुर्घटनामा कम्तीमा पाँच कलेज विद्यार्थीको मृत्यु भएको छ ।   सो दुर्घटनामा परेर घाइते भएका २ विद्यार्थीको अस्पतालमा उपचार भइरहेको छ ।   जानकारी अनुसार उनीहरुको कारलाई ट्रकले ठक्कर दिएको थियो । यो दुर्घटना चेन्नई–तिरुपति राजमार्गमा भएको हो । आन्ध्र प्रदेशका विद्यार्थीहरू तिरुवन्नमलाईबाट भाडाको एमयूभीमा फर्किरहेका।   तिरुवल्लुर […]

पुरा पढ़नुश

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

काठमाडौं, २८ साउन । सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १४६.०३ प्रतिशतले बढेको छ ।   जुन ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ पुगेको हो ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा यसले नाफा कमाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १६ करोड ११ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट […]

पुरा पढ़नुश

अस्थायी प्रहरी पोष्ट ईनर्वाद्वारा लागु औषध सहित २ जना पक्राउ

रसीद आलम,बिरगंज ,२७ साउन । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँले प्रतिबन्धित लागु औषध सहित एक जना पुरुष र एक जना महिला गरि दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाराको कोल्बी न.पा.वडा नं.७ बस्ने वर्ष २१ को अनिल पौडेल र सोही बस्ने वर्ष २० को प्रेरणा पौडेल रहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

पुरा पढ़नुश