राष्ट्रिय महिला क्रिकेट खेलाडी बेगम निलम्बनमा

काठमाडौं ,२१ असार । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी अप्सरी बेगमलाई निलम्बन गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय टिमको बन्द प्रशिक्षणको क्रममा व्यवस्थापन र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै निलम्ब गरेको जनाएको छ । बन्द प्रशिक्षणका क्रममा अप्सरीले आचारसंहिता उल्लंघन गरी टिमका व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा ९ लाख बराबरको कुखुराको चल्ला सहित ब्यक्ति र मोटरसाइकल पक्राउ।

रसीद आलम,बिरगंज ,२१ असार। सशस्त्र प्रहरी पर्साले ९ लाखको अबैध कुखुराको चल्ला सहित एक ब्यक्ति र ५ वटा मोटरसाइकल पक्राउ गरेको छ। असार २१ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका -२ पानी ट्याङकीबाट भारतबाट अबैध रुपमा बिआर २२ एच ६८१७, ना ५३ प ७७६१, बा ३६ प […]

पुरा पढ़नुश

विश्वकप विजेता भारतीय क्रिकेट टिमसँग प्रधानमन्त्री मोदीको भेट

भारत  । टी– २० विश्वकपको उपाधि जितेको भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको छ । वेस्ट इन्डिजको बारबाडोसबाट बिहीबार बिहान दिल्ली आइपुगेको भारतीय क्रिकेट टिमलाई प्रधानमन्त्री मोदीले आफ्नै निवासमा लन्च भेट गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाका अनुसार आजै भारतीय टिम चार्टड उडानबाट मुम्बई पुग्ने […]

पुरा पढ़नुश

काठमाडौँको तिलगंगा क्षेत्रमा पार्क निर्माण

काठमाडौँ ,२१ असार । काठमाडौँ महानगरपालिकाको तिलगंगा क्षेत्रमा पार्क निर्माण गरिएको छ । महानगरको वडा नम्बर ८ को पहलमा निर्माण गरिएको पार्कसहित पिङ्गलास्थान, भण्डारखाल, गुह्येश्वरी लगायतका खुला स्थानमा व्यायामका साधन तथा उपकरण राखिएको छ । सहरी जीवनशैलीलाई सक्रिय बनाउन खुला स्थानमा जान सक्ने वातावरण बनाउन प्रयास थालिएको वडाध्यक्ष आशामान संगतले बताएका छन् । उनले भनेका […]

पुरा पढ़नुश

बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने

लन्डन ,२१ असार । केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टीले ठूलो जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि ऐतिहासिक जितका साथ सत्तामा फर्किएको छ । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा बहुमतका लागि ३२६ सिट आवश्यक पर्दछ । जसमा लेबर पार्टीले अहिलेसम्म ३८० सिटमा जित हासिल गरिसकेको छ ।  त्यस्तै […]

पुरा पढ़नुश

हार स्वीकार गर्दै ऋषि सुनकले भने- ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरे’

लन्डन ,२१ असार  । बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् । उनले लेबर पार्टीका नेता कियर स्टारमरलाई विजयको लागि बधाई दिएका छन् । उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ । हारको जिम्मेवारी लिन्छु । ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने […]

पुरा पढ़नुश

मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ- सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन

काठमाडौं,२० असार  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उनले भनिन्, ‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक […]

पुरा पढ़नुश

पर्सा प्रहरीले सुल्झायो हत्याको गुत्थी, हत्यामा संलग्न तीन जना पक्राउ

बिरगंज ,२० असार । पर्सा प्रहरीले बाराका दुई जना ब्यक्तिको हत्यामा संलग्न ३ जना लाई पक्राउ गरेको छ ।  पर्साको जगरनाथपुर गाँउपालिका वडा नं १ बिसुनपुर्वामा भारतसँग सिमा जोडिएको दशगजामा शव भेटिएको थियो । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं ५ बस्ने घटनाको मुख्य योजनाकार ३३ वर्षिय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाँउपालिका वडा […]

पुरा पढ़नुश

बेलायतमा आज आम निर्वाचन, १४ बर्षपछि लेबर पार्टीले बहुमत ल्याउने प्रक्षेपण

लन्डन ,२० असार  । बेलायत आज आम चुनाव हुदै छ । आज हुने यी निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ । निर्वाचनअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको छ । बेलायतको यस निर्वाचनमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा […]

पुरा पढ़नुश

पर्सामा गाँजा सहित एक जना पक्राउ।

रसीद आलम,बिरगंज ,२० असार। पर्सा प्रहरीले लागु औषध गाँजासहित एक जना भारतीयलाई पक्राउ गरेको छ। असार १६ गते बिहान् १० बजेको समयमा पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १६ शंकरचार्य गेट स्थित चेकजाँचको क्रममा प्रहरी चौकी ईनर्वाले भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना दरपा पंचायत रामपुर वडा नम्बर ६ बस्ने वर्ष ६० को श्याम […]

पुरा पढ़नुश