एसइईको नतिजा आज सार्बजनिक गर्ने तयारी

काठमाडौँ,१२ असार  । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन् । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको […]

पुरा पढ़नुश

२ करोड लुटपाट गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौं,११ असार  । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई पक्राउ परेर प्रहरीले सार्वजनिक गरेको छ । भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरमा प्रहरी हवल्दार कृष्ण बहादुर बोहरासहित ५ जनाले सीआईबीको टोलीभन्दै प्रवेश गरेर दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेको बताइएको छ । […]

पुरा पढ़नुश

बारा:लागू औषध खैरो हिरोइन सहित ३ जना पक्राउ।

रसीद आलम ,बारा,११ असार। बारा प्रहरीले लागू औषध खैरो हिरोइन ९ ग्राम ७६० मिलिग्राम सहित ३ जना मानिसहरूलाई सिमराबाट पक्राउ गरेको छ। असार ९ गते दिउँसो १२:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहत ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप महानगरपालिका वडा नम्बर २ सिमरा चोकमा वीरगंजबाट नारायणगढतर्फ जादै गरेको ना ६ […]

पुरा पढ़नुश

रौतहट: सशस्त्र प्रहरीद्वारा भारतीय नागरिक पेस्तोलसहित पक्राउ

रौतहट ,११ असार  । सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराती हतियारको कारोवारी एकजना भारतीय नागरिक लाई एकथान पेस्तोल सहित  पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया ३ असोगी टोल बस्ने बर्ष २१ को राहुल राम रहेका छन । उसको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी […]

पुरा पढ़नुश

आफ्नै बहिनी तेतरीको हत्या गर्ने पक्राउ

रौतहट ,११ असार । पारिवारिक विवादको कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बिहिनिको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिकाका एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा परोहा ८ नरकटीया गाउँका २२ बर्षीय दीपेन्द्र कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्। राम माथि ज्यान सम्बन्धी कर्तब्य ज्यान मुद्दा दायर गरी […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट १०७ कार्टुन मदिरा बरामद

राजविराज,११ असार  । सशस्त्र प्रहरीले सप्तरी जिल्ला राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा ईलाकाबाट सशस्त्र प्रहरीले १ सय ७ कार्टुन मदिरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कुमार श्रेष्ठको कमाण्डमा खटिगएको मोबाईल गस्तीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको (मदिरा) सहित ओसारपसारमा संलग्न […]

पुरा पढ़नुश

जीबी राईलाई नेपाल ल्याउन प्रयासरत छौं- गृहमन्त्री लामिछाने

काठमाडौँ ,११ असार । गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई फर्काउन नेपाल र मलेसिया कानुनी परामर्शमा रहेको बताएका छन् । गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशिल रहेको बताउदै जीबी राईलाई नेपाल ल्याउन कानुनी कठिनाइ भैरहेको बताएका छन् । उनले जीबी राई पक्राउको विषयमा आफुपनि व्यग्रप्रतिक्षामा रहेको बताउदै छिटै उनलाई नेपाल ल्याइने […]

पुरा पढ़नुश

रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर

काठमाडौं ,११ असार । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो । अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।

पुरा पढ़नुश

संसद् सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति

काठमाडौं,११ असार  । संसद् सचिवालयका कर्मचारी र सरकारबीच सात बुँदे सहमति भएको छ । सोमबार आन्दोलनरत कर्मचारी युनियनका प्रतिनिधि र सरकारको तर्फबाट भएको वार्ता पश्चचात सहमति भएको हो । सहमति पत्रमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा संसद् सचिवालयका […]

पुरा पढ़नुश

अस्ट्रेलियालाई हराउदै भारत टी- २० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ,११ असार  । भारत जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । भारतले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेदले सर्बाधिक ७६ रन बनाएका थिए भने भारतीय […]

पुरा पढ़नुश