सशस्त्र प्रहरी पर्साद्वारा करिब १८ लाख बराबरको भन्सार छलिका सामान बरामद।
रसीद आलम ,बिरगंज ,३ असार। सशस्त्र प्रहरी पर्साले रु.१७ लाख ८९ हजार १ सय ५५ बराबरको भन्सार छलिका विभिन्न सामान बरामद गरेको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको रु.११ लाख५७ हजार ७५ बराबरको किराना सामान, कस्मेटिक, कपडा, मोटरपार्टस […]
पुरा पढ़नुश