२७ लाख ७७ हजारको मालसामान लोड रहेको ट्रक बिरगंजमा पक्राउ।
रसीद आलम,बिरगंज ,२८ जेठ । बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। जेठ २५ गते राती १०:४५ को समयमा वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर स्थित सडकखण्डमा म.प्र.०३-००२ ख १४४० नम्बरको ट्रकलाई २७ लाख ७७ हजार ६ सय […]
पुरा पढ़नुश