भारतीय लोकसभामा एक मात्र पतिपत्नीको जोडी निर्वाचित
दिल्ली ,२९ जेठ । भारतमा लोकसभाको निर्वाचन सकिएको छ र नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकाल समेत शुरु गरेका छन् । यसैबीच यस निर्वाचनमा एक मात्र श्रीमान श्रीमतीको जोडी संसदमा निवाचित भएको छ । भारतको उत्तर प्रदेशबाट समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र डिम्पल यादवको जोडी भारतीय लोकसभामा एक मात्र पति-पत्नीको जोडीको रुपमा लोकसभामा पुगेको छ […]
पुरा पढ़नुश