ग्रीनल्यान्ड स्कुलका विद्यार्थीद्वारा उपचाररत बिरामीलाई आर्थिक सहयोग ।
बिरगंज ,३० जेठ । ग्रीनल्यान्ड माध्यमिक बिधालयमा अध्यनरत विद्यार्थीहरुले एक जना बिरामीलाई आर्थिक सहयोग गरेका छन् । आगलागीमा परी सिकिस्त अवस्थामा रहेका बिरगंज वडा नम्बर १२ का एक २२ वर्षीय युवक काठमाडौमा उपचाररत अवस्थामा रहेको र निजको आर्थिक अवस्था कमजोर भएको जानकारी भए पश्चात् विद्यार्थीहरुले आफ्नो खाजाको पैसा बचाएर बिरामीलाई ७ हजार ५ सय ५ […]
पुरा पढ़नुश