श्रोत नखुलेको ६ लाखसहित एक भारतिय नागरिक पक्राउ।

रसीद आलम,बिरगंज ,३० जेठ । सशस्त्र प्रहरी बल पर्साले श्रोत नखुलेको रकम ६ लाखसहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ। प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका डिएसपी सुरज रिजालको कमान्डमा खटिएका टोलिले चेकजाँचको क्रममा बिरगंज-१६ भन्सार मेनगेटबाट भारत बिहार रक्सौलका राहुल कुमारलाई ६ लाख नेपाली रुपैयाँ सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ। भारतको रक्सौलबाट  […]

पुरा पढ़नुश

तस्करीको संजाल तोडदै डिएसपी रिजाल,छापामारी गरि नियन्त्रणमा लियो २८ लाखको अबैध समान।

बिरगंज ,३० जेठ । सशस्त्र प्रहरी पर्साका डिएसपी सुरज रिजालको कमान्ड खटिएका टोलिले छापामारी गरि पर्साको बिरगंज महानगरपालिका-१९ बर्वाबाट २८ लाख ६५ हजार ६ सय बराबरको भन्सार छलिएका विभिन्न समानहरु बरामद गरेको छ। विशेष सुचनाको आधारमा जेठ २९ गते राती ११:१० बजेको समयमा प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजका डिएसपी रिजालको र बिरगज भन्सार कार्यालयका नासु […]

पुरा पढ़नुश

दुबईको महत्वाकांक्षी परियोजना द वर्ल्डलाई के भयो ?

काठमाडौँ ,३० जेठ । पछिल्लो दशक वा सोभन्दा बढी समयदेखि, दुबईले आफ्ना मेगा प्रोजेक्टहरूका साथ विश्वलाई चकित पार्दै आएको छ । संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा होस्, संसारको सबैभन्दा स्मार्ट होटल बुर्ज अल अरब होस् वा दुबईको समुद्र तट नजिकै विकसित कृत्रिम पाम आइल्याण्ड होस् । तर, दुबईमा एउटा अर्बौं डलरको योजना भने अलपत्र […]

पुरा पढ़नुश

हेटौंडा: टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौंडा,३० जेठ  । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारमा टिपरको ठक्करबाट मंगलबार राति स्कुटर चालकको निधन भएको छ। मनहरीबाट चितवनतर्फ गइरहेको ना७ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको वा प्र ०२-०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी मध्यविन्दु नगरपालिका-१४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्रीको मृत्यु भएको हो। टिपरको ठक्करबाट घाइते […]

पुरा पढ़नुश

मधेशमा खानेपानीको समस्या समाधानको लागी बिशेष प्याकेजको ब्यवस्था गर्न सांसद हजराको मांग ।

बिरगंज ,३० जेठ । नेकपा एमालेका सांसद प्रभु हजराले अहिले प्रचण्ड गर्मीको समयमा ठुलो समस्याको रुपमा देखिएको खानेपानीको कमीलाई मध्यनजर गर्दै मधेश प्रदेशमा खानेपानीको बिशेष प्याकेजको ब्यवस्था मिलाउन मांग गरेका छन । मंगलवार सांसद हजराले सदनमा शुन्य समयमा बोल्दै सो मांग गरेका हुन । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले हावाहुरीबाट क्षतिग्रस्त बनेका […]

पुरा पढ़नुश

टर्ब्युलेन्समा घाइते भएकालाई सिङ्गापुर एयरलाइन्सले क्षतिपुर्ति दिने

काठमाडौँ,३० जेठ  । सिङ्गापुर एयरलाइन्सले गत महिना टर्ब्युलेन्स घाइते भएकाहरुलाई क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ । एयरलाइन्सले सानो चोटपटक लागेकाहरूलाई क्षतिपूर्तिमा १० हजार डलर दिने प्रस्ताव गरेको हो । सिंगापुर एयरलाइन्सले भनेको छ – ‘गम्भीर चोटपटक लागेका यात्रुहरूको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै २५ हजार डलर क्षतिपूर्ति दिइनेछ । कुनै विशेष मुद्दामा पनि थप छलफल गरिनेछ […]

पुरा पढ़नुश

मिटरब्याज मुद्दा मिलाइदिने भन्दै पैसालिने साह पक्राउ

  रौतहट, ३० जेठ । मिटर ब्याज अनुचित लेनदेन मुद्दा मिलाउने भन्दै पीडितसँग पैसा लिएका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका-७ घर भएका हरी साहका ४५ वर्षीय छोरा भरोसी साह रहेका छन्। उनलाई पीडितसँग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी  प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताइन्। आरोपी साहले […]

पुरा पढ़नुश

रौतहट प्रहरीद्वारा भारतीय माछा नष्ट

रौतहट ,३० जेठ । तस्करहरुले भारतीय बजारबाट भित्र्याएको बिभिन्न केमिकल युक्त अबैध माछा रौतहट स्थित प्रहरी गस्ती टोलीले बरामद गरी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरी टोलीले  ईशनाथ नगरपालिका १ स्थितमा चेकजाँच गर्ने क्रममा अवैद्य भारतीय माछा बोकेको विआर ०३० ए बी ३२४८ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको थियो । भारतबाट नेपालतर्फ […]

पुरा पढ़नुश

उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको जिम्मेवारी

काठमाडौँ,३० जेठ  । राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा मंगलबार जेनेभा प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिले गर्नेछन् । नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिले […]

पुरा पढ़नुश

नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध

काठमाडौँ ,३० जेठ । जारी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने भनिएको यो खेल लगातारको बर्षापछि रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलंका दुवैले एक एक अंक बाँडेका छन् । यो नेपालले यस विश्वकपमा हासिल गरेको पहिलो अंक […]

पुरा पढ़नुश