ब्रिटिस एयरवेजको विमान ९ घण्टाको उडानपछि पुन: लण्डन फर्कियो, यात्रु सुरक्षित

काठमाडौँ ,३२ जेठ । ब्रिटिस एयरवेजको एउटा उडान ९ घण्टाको यात्रापछि त्यही ठाउँमा फर्किएको छ । न्युयोर्क पोस्टका अनुसार बोइङको ७८७-९ ड्रिमलाइनर उडान लण्डनबाट टेक्सास जाँदै थियो । तर, क्यानडाको हवाई क्षेत्रमा पुग्दा विमानले केही प्राविधिक समस्याको सामना गर्यो । त्यसपछि उक्त उडानलाई लण्डन फर्काइएको थियो । विमानमा ३ सय यात्रु सवार थिए र सबै […]

पुरा पढ़नुश

बिरगंजको बसपार्कबाट लागु औषध खैरो हिरोईनसहित एक जना पक्राउ।

रसीद आलम ,बिरगंज ,३२ जेठ । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बसपार्कबाट लागु औषध खैरो हिरोईनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिशेष सुचनाको आधारमा जेठ ३१ गते १०:०० बजेको समयमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिआर ०५ एवाई १३४६ नम्बरको टाटा टिआगो कारबाट लागु औषध खैरो हिरोईन […]

पुरा पढ़नुश

बेवारिसे अवस्थामा शव फेला ।

रक्सौल ,३१ जेठ । बेवारिसे अवस्थामा एक शव फेला परेको छ।भारतको बिहार पुर्वी चम्पारण रक्सौलमा अन्दाजी ३०/३२ वर्षीय एक पुरुषको शव भारतीय प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको छ। शव बरामद गरि पोस्टमार्टमका लागि मोतिहारी पठाईएको रक्सौल थानाका प्रभारी ईन्सपेक्टर राजिव नन्दन सिन्हाले जनाएका छन् । शवको अहिलेसम्म पहिचान खुलेको छैन । शवलाई चिनिनेले वा पहिचान […]

पुरा पढ़नुश

उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित

जनकपुरधाम,३१ जेठ  । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनअन्तर्गत बुधबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा उपेन्द्र यादव जीको एकल उम्मेदवारी परेको र औपचारिक घोषणा हुन बाँकी रहेको छ । यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी […]

पुरा पढ़नुश

मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश

मधेस प्रदेश ,३१ जेठ  । सर्वोच्च अदालतले मधेश प्रदेश सभाका सांसदहरुलाई पैसा बाड्ने मधेश प्रदेश सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले प्रदेश सरकारको सो निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गर्दै अन्तिरिम आदेशका लागि छलफलमा बोलाएको छ । मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले […]

पुरा पढ़नुश

हत्या आरोपमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ

भारत ,३१ जेठ । चर्चित कन्नड अभिनेता दर्शन थुगुडेपा र पवित्रा गोडालाई पक्राउ परेका छन् ।  फार्मेसी कम्पनीमा कार्यरत रेनुका स्वामीको हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ । अभिनेता दर्शन थुगुडेपाविरुद्ध कामाक्षीपल्या प्रहरी स्टेशनमा जुन ९ मा उजुरी परेको थियो । उनलाई बैंगलोरले मैसूरको फार्म हाउसबाट […]

पुरा पढ़नुश

भारत टी-२० विश्वकपको सुपर आठमा

काठमाडौँ,३१ जेठ  । भारत जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । गएराती सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो । अमेरिकाले दिएको १११ रनको लक्ष्य पछाएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सुर्य कुमार […]

पुरा पढ़नुश

बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर

बुटवल,३१ जेठ  । बुटवलमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार राति पाल्पाको पर्यटकीयस्थल नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको जीप दुर्घटना तीन जनाको घटनास्थलमै ज्यान गएको हो। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ का ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की  ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० […]

पुरा पढ़नुश

भारतले तिब्बतका ३० ठाउको नाम परिवर्तन गर्दै

दिल्ली , ३१ जेठ । भारतको लोकसभा चुनावमा एनडीएको जितपछि विदेशमन्त्री एस जयशंकरले पदभार सम्हाल्ने बित्तिकै चीनविरुद्ध ठूलो कदम चालेका छन् । द डिप्लोमेटको रिपोर्टका अनुसार भारतले अब चीनलाई टक्कर दिन तिब्बतका ३० भन्दा बढी ठाउँको नाम परिवर्तन गर्न लागेको छ । भारतीय सेनाले चाँडै नै स्थानहरूको सूची सहित चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) को […]

पुरा पढ़नुश

वीरगन्जका विद्यालयमा फेरि तीन दिन विदा

वीरगन्ज ,३० जेठ । अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरूमा फेरि तीन दिनका लागि विदा दिएको छ । बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाले जेठ ३१ गतेदेखि असार २ गतेसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द रहने निर्णय गरेको हो । यसअघि […]

पुरा पढ़नुश