५१ लाख बराबरको मालसामान लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा ।
रसीद आलम ,बिरगंज ,९ जेठ । बिल बिजक भन्दा बढी हार्डवेयर तथा औषधी लोड रहेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार बेलुका ३:३० बजेको समयमा बिलविजक भन्दा बढी हार्डवेयर तथा औषधीहरू बोकेको मालबाहक ट्रक वीरगञ्जबाट कैलालीतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका टोलिले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ भारतिय […]
पुरा पढ़नुश