समाजसेवी तथा सामुदायिक छपकैयाका अध्यक्ष ठकुराई हज समितिको सदस्यमा मनोनीत ।

बिरगंज ,२५ बैशाख। समाजसेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईलाई नेपाल सरकारले हज समितिको सदस्यमा मनोनीत गरेको छ। बिरगंज महानगरपालिका -२ छपकैया निवासी हाजी ग्यासुदिन ठकुराई विभिन्न समाजिक सेवामूलक संस्थामा आबद्ध रहि समाज सेवा गर्दै आईरहेका छन् । दुई दशकदेखी समाज सेवामा क्रियासील रहेका ठकुराईलाई नेपाल सरकारका गृह मन्त्रालयले नेपाल हज […]

पुरा पढ़नुश

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

नवलपरासी, २५ वैशाख । पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमान‍्लाई प्रहरीले पक्राउ गरेको छ। रामग्राम नगरपालिका-१६ सबुनीकी ललिता कँहारलाई उनका श्रीमान् जोखन कँहारले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। प्रहरीले कँहारलाई सोमबार  बिहान ८:३० बजे पाल्हीनन्दन गाउँपालिका-६ पडरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका नवलपरासीले जनाएको छ। श्रीमान‍् […]

पुरा पढ़नुश

साढे १३ लाख बराबरका अबैध समान पर्सा प्रहरीको नियन्त्रणमा ।

बिरगंज ,२४ बैशाख। पर्सा प्रहरीले १३ लाख ६७ हजार ८ सय सत्तरी रुपैयाँ बराबरको भन्सार छलिएका अबैध मालबस्तुहरू पक्राउ  गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छलि भारतबाट नेपाल भित्र्याएका विभिन्न किसिमका लत्ताकपडाहरू, औषधीहरू र खाद्यान्न सामाग्रीहरू बरामद गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। […]

पुरा पढ़नुश

सवारी लाइसेन्सको विषयमा उठेका प्रश्नहरू समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ,२४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका […]

पुरा पढ़नुश

पक्राउ परेपछि अस्पताल जाने भिआइपीहरूमाथि गृह मन्त्रालयको तीन निर्णय

काठमाडौं, २४ वैशाख । गृह मन्त्रालयले अपराध अनुसन्धान वा अभियोजनामा पक्राउ परेका व्यक्तिहरूलाई अस्पताल लैजानेबारे तीन बुँदे निर्देशन दिएको छ। पक्राउ परेपछि हिरासत छल्न विभिन्न स्वास्थ्य समस्या देखाउँदै अस्पताल जाने प्रवृत्ति बढेपछि गृह मन्त्रालयले सोमबार तीन बुँदे निर्णय गरेको हो। प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलब्ध गराउने हालको कानुनी प्रवन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र […]

पुरा पढ़नुश

अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ

रुपन्देही, २४ वैशाख । रुपन्देहीमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन्। बुटवल उपमहनगरपालिका-९ को कालिकानगरमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउने १३ जनालाई बुटवल प्रहरीले आज नियन्त्रणमा लिएको हो। पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र […]

पुरा पढ़नुश

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल, २४ वैशाख ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार रकम लिँदै गरेको अवस्थामा मालपोत कार्यालयका नायव सुब्बा नरहरी खनाललाई अख्तियारले नियन्त्रणमा लिएको हो। तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

पुरा पढ़नुश

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

  महोत्तरी, २४ बैशाख । ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतीय नम्बर प्लेट ४३ एवी ५६६  नम्बरको सेतो रङ्गको कारको पछाडी डिकीमा लुकाएर जलेश्वरतर्फ जादै गरेका सितामढी ग्राम पुनौरा टोल वडा नम्बर ३ का सैयद अंसारीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ। चालक तीव्र गतिमा जलेश्वरतर्फ भाग्न खोजेपछि […]

पुरा पढ़नुश

बारा प्रहरीद्वारा ४८ लाखको अबैध समान सहित ट्रक पक्राउ।

रसीद आलम,बारा,२४ बैशाख। बारा प्रहरीले ४८ लाख ४९ हजार बराबरको अबैध समान सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा बैशाख २२ गते राती ९:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहत प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकबाट बिलबिजक सन्कास्पद रहेको ट्रकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। […]

पुरा पढ़नुश

रौतहट प्रहरीद्वारा २५ लाख बढीको अवैध सामान बरामद 

  रौतहट, २४ वैशाख । रौतहटस्थित तस्करहरूले भन्सार छलेर विभिन्न नाकाबाट भित्र्याएको २५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ। गत १० गतेदेखि २२ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ति टोलीले विभिन्न स्थानबाट भंसार छली भित्र्याएको कपडा, किरानालगायत २५ लाख ५१ हजार ४०५ रुपैयाँ बराबरको सामान बरामद गरेको हो। बरामद […]

पुरा पढ़नुश