करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौँ,२४ बैशाख  । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ । गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए । उनले चालु […]

पुरा पढ़नुश

जसपा फुट्यो की फुटाइयो !

काठमाडौँ ,२४ बैशाख ।  सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् […]

पुरा पढ़नुश

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ ,२४ बैशाख । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको छ । युरोपेली संघको संसदले हावाको गुणस्तर सुधार गर्न नयाँ र कडा कानून अपनाउन ईयू देशहरूसँगको अस्थायी राजनीतिक सम्झौतालाई हालै अनुमोदन गरेको छ । यस सम्झौताको उद्देश्य हावा मानव स्वास्थ्य, जैविक विविधता र प्राकृतिक इकोसिस्टमका लागि हानिकारक नहुने गरी हावाको गुणस्तर सुधार गर्नु […]

पुरा पढ़नुश

बिरगंज गुल्मका डिएसपी रिजालको कमान्डमा साढे ५ लाखको अबैध समान र स्कुटर पक्राउ।

बिरगंज ,२३ बैशाख। सशस्त्र प्रहरी बल पर्साले रु. ५ लाख ५० हजार ८ सय ७० बराबरको भन्सार छलिका सामान तथा स्कुटर पक्राउ गरेको छ। बीरगंज महानगरपालिका -१६ भन्सार मेनगेट वरपरको ईलाकाबाट प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सुरज रिजालको कमान्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा अबैधरुपमा भन्सार छलि भारतबाट नेपालतर्फ […]

पुरा पढ़नुश

प्रहरी चौकी ईनर्वाद्वारा चाँदीका गहना सहित बाराको एक जना पक्राउ ।

रसीद आलम,बिरगंज ,२३ बैशाख। भारतबाट अवैधरूपमा चाँदीका गर-गहनाहरु ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले गहना सहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाबाट प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा खटिएको चेकिङ टोलीले बैशाख २२ गते  विहान १०:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ति चोकमा भारत रक्सौलबाट […]

पुरा पढ़नुश

भन्सार बिभागमा आम जनता पार्टीको धर्नामा प्रहरी हस्तक्षेप, दर्जनौं हिरासतमा

काठमाडौँ ,२३ बैशाख । भन्सारको लूटकारी ब्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमा जारी शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले शन्तिपूर्ण धर्नामा दमन गरेको भन्दै दर्जनौलाई गिरफ़्तार गरेको आम जनता पार्टीले जनाएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न […]

पुरा पढ़नुश

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं, २३ । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीका अनुसार प्रा. डा. रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए। दुर्घटनामा परेर अरू ३ जना घाइते […]

पुरा पढ़नुश

जसपाका कुन कुन सांसदले छोडे उपेन्द्रको साथ ?

काठमाडौँ,२३ बैशाख  ।  सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । […]

पुरा पढ़नुश

हेटौंडा १० बसपार्कमा एक युवकमाथि खुकुरी प्रहार, गम्भीर घाइते

मकवानपुर ,२३ बैशाख ।हेटौंडा १० बसपार्कमा शनिबार बिहान एक युवक माथि खुकुरी प्रहार भएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने बर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्‍याङ डेरा गरी बस्ने बर्ष २० […]

पुरा पढ़नुश

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौँ ,२३ बैशाख । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् । कप्तान रोहितले यस सिरिजमा सर्बाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र २ अर्धशतक बनाएका थिए । त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्लेज सिरिजको बेस्ट […]

पुरा पढ़नुश