सर्लाहीका अग्नि पीडितलाई सशस्त्र प्रहरीको राहत वितरण

सर्लाही,२२ बैशाख  । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई बैशाख २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ । बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले आगलागीबाट पीडित ५० घर परिवारलाई राहत स्वरुप लत्ताकपडा, भाडावर्तन लगायतका सामान वितरण गरेका थिए । नायव महानिरीक्षक […]

पुरा पढ़नुश

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौँ,२२ बैशाख  । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो । भारतले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । सरकारी अनुमान अनुसार […]

पुरा पढ़नुश

सीमावासी भन्छन्- भारतीय सुरक्षाकर्मीको ज्यादतीले आक्रान्त छौं

  रौतहट २२ वैशाख। रौतहटको सीमावर्ती क्षेत्रका बासिन्दाहरूको आफ्नै पीडा रहेको छ। अघोषित नाकाबन्दी सरह अहिले पनि साइकल मोटरसाईकल बाहेक सवारी साधन वारिपारी आवत जावतमा रोक लगाईएको छ। सीमाबासीहरू पटक-पटक भारतीय सुरक्षाकर्मी एसएसबीको ज्यादती सहन गर्न बाध्य भएका छन्। सीमावर्ती परोहा नगरपालिका ९ रामपुर खापमा आयोजित “सिमाबासी संग सशस्त्र प्रहरी”कार्यक्रम तथा अन्तरक्रियामा सहभागि सीमा सहजीकरण […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बाराद्वारा लाखौं मुल्यको अबैध समान पक्राउ।

बारा,२२ बैशाख। सशस्त्र प्रहरी बल बाराले १ लाख ३ हजार मुल्य बराबरको अबैध समान पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल बि.ओ.पि. बरैनियाको मातहत एफ ओ बि बलिरामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक ज्ञान बहादुर आलेमगरको कमाण्डमा खटिएको गस्ती टोलीले शनिबार बिहान् ७:५० बजेको समयमा बाराको विश्रामपुर गा.पा.-४ बलिरामपुर पोखरी नेपाल भारत सीमा ईलाकाबाट भन्सार छलिएका रु.६३ […]

पुरा पढ़नुश

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा

विराटनगर, २२ वैशाख । झापाको दमकमा आज एक छात्रामाथि गोली प्रहार भएकोमा गोली हान्ने उनकै पूर्व शिक्षक रहेको खुलेको छ। शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए। एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छन्। उनी ११ मा भर्ना हुन […]

पुरा पढ़नुश

काठमाडौँ महानगरले अग्नि प्रभावित इस्मा र राजपुर गाउँपालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौँ,२२ बैशाख  । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको ‘राजपुर गाउँपालिका’ र दाङ् जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको […]

पुरा पढ़नुश

वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं, २२ वैशाख । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरू बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ। वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रूपमा श्वास प्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य […]

पुरा पढ़नुश

ट्राफिक सचेतनामा महानायक हमाल

काठमाडौं, २२ वैशाख । अभिनेता राजेश हमालको ‘जेब्रा क्रसमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ’ भन्ने एउटा भिडियो अहिले निकै चर्चामा छ। साँच्चिकै हमालले भने जस्तै विदेशमा आर्जन गरेको ज्ञान र सीप स्वदेशमा प्रयोग गर्नसके सुनमा सुगन्ध हुने थियो। खासमा भिसा लागेर क्यानडा जान ठिक्क परेकी युवती खुशी भएर जेब्रा क्रसबाट बाटो काट्ने क्रममा हमालले बोलेको […]

पुरा पढ़नुश

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौँ ,२२ बैशाख । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ । दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने […]

पुरा पढ़नुश

पर्सा :करिब ५१ लाख बराबरको समान सहित दुइटा ट्रक पक्राउ।

रसीद आलम,बिरगंज ,२१ बैशाख। ५० लाख ९२ हजार ५ सय चालीस बराबरको खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको दुईवटा ट्रकहरू पर्सा प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिरगंजको  घण्टाघर र गण्डक चोकबाट रु.५० लाख ९२ हजार ५ सय ४०बराबरको कपडा, खुद्रा, चिनी, र प्याजसहित दुईवटा ट्रक पक्राउ गरिएको […]

पुरा पढ़नुश