गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्

भक्तपुर, २६ वैशाख । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ। बलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको हो। साँगाबाट जगातीतर्फ आँउदै गरेको ना.५ख. २३६१ नम्बरको बोलेरो गाडीले गोरखा पालुनटार नगरपालिका वडा नम्बर २ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नलिन्चोक वस्दै आएका ३८ वर्षीय कमल बयलकोटीलाई ठक्कर दिएको […]

पुरा पढ़नुश

पुटिनले लिए पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ

काठमाडौँ,२६ बैशाख  । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ लिएका छन् । पुटिनले मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा शपथ लिएका थिए । यो त्यही ठाउँ हो जहाँ रुसको जार परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्जेन्डर तृतीय र निकोलस द्वितीय) को राज्याभिषेक गरिएको थियो । शपथपछि पुटिनले भने, ‘हामी अझ बलियो बन्नेछौँ। हामीलाई शत्रु […]

पुरा पढ़नुश

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइदै

काठमाडौं ,२६ बैशाख । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको […]

पुरा पढ़नुश

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्

काठमाडौं ,२६ बैशाख । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् । पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्धाको सुनुवाई स्थगित हुदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफु निर्दोष रहेको बताउदै आएका […]

पुरा पढ़नुश

वडा प्रहरी कार्यालय विर्ताले नियन्त्रणमा लियो ५ लाखको अबैध समान।

बिरगंज ,२५ बैशाख। वडा प्रहरी कार्यालय विर्ताले भन्सार छलिएका ५ लाख रुपैया बराबरको विभिन्न अबैध समान नियन्त्रणमा लिएको छ। बिभिन्न मिति र समयमा बिर्ता प्रहरीका प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा तथा मातहत कार्यालय समेतवाट खटिएको प्रहरी गस्ती टोलीले भारतवाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउंदै गरेको कपडा, जुत्ता, मोबाईलको टेम्पर ग्लास, हेड फोन तथा […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा ८ लाख भन्दा बढीका भन्सार छलिका अबैध सामान बरामद।

बिरगंज ,२५ बैशाख। सशस्त्र प्रहरी पर्साले रु. ८ लाख ४३ हजार ६ सय ६० बराबरको भन्सार छलिका विभिन्न अबैध सामान बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंज र भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलिले विरगंज -७ रेल्वे रोड स्थित एक तिन तले घरबाट भन्सार छली ल्याई भण्डारण गरी राखेको रु.५ लाख ८२ हजार […]

पुरा पढ़नुश

हुण्डी कारोबारको आरोपमा पर्साको रबि कुमार पक्राउ।

रसीद आलम ,बिरगंज ,२५ बैशाख। पर्सा प्रहरीले हुण्डी कारोबारीमा सलंग्न एक जना मानिसलाई स्रोत नखुलेको रु.१३ लाख २५ हजार रकमसहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले बैशाख २४ गते वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डबाट स्रोत नखुलेको नेपाली […]

पुरा पढ़नुश

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौं,२५ बैशाख  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकमा बैशाख २८ गतेदेखि […]

पुरा पढ़नुश

जसपा फुटाउन मेरो भूमिका छैन- प्रधानमन्त्री

काठमाडौँ,२५ बैशाख  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् । सभामुखले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष दलका प्रमुख नेताहरुको बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री प्रचण्डले  यस्तो बताएका हुन् । उनले जसपा फुटाउन आफ्नो भूमिका नभएको बताउदै देशमा प्रचण्ड बाहेक अरु कसलाई देख्छन् भन्ने टिप्पणी गरेका थिए । अशोक राई नेतृत्वमा जसपा नेपालबाट ७ […]

पुरा पढ़नुश

एक करोड ४६ लाखको अबैध समानसहित दुईवटा ट्रक बारा प्रहरीको नियन्त्रणमा।

रसीद आलम,बारा,२५ बैशाख। बारा प्रहरीले १ करोड ४६ लाख ७९ हजार बराबरको अबैध समान सहित दुईवटा ट्रक पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहत ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि समान लोड रहेको र स्रोत खुलाउन नसकेकोले […]

पुरा पढ़नुश