शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौँ ,१२ बैशाख । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकाल्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग भएको बताएकी हुन् । उनले भनेकी छन्- साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने अवस्थाको अन्त्य हुनु पर्छ भन्नेमा थाहा पाएर […]

पुरा पढ़नुश

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ- प्रधानमन्त्री

काठमाडौँ ,१२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए । “स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको […]

पुरा पढ़नुश

भन्सार छलिएका लाखौं मुल्य बराबरको कपडा र चकलेट बिओपी बरैनियाको नियन्त्रणमा ।

रसीद आलम,बारा,१२ बैशाख। सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बाराको मातहत बिओपी बरैनियाले भन्सार छलिएका १ लाख २५ हजार बराबरको कपडा , चकलेट र खाद्य समाग्री बरामद गरेको छ। बाराको बिश्रामपुर गाउँपालिका-१ र ४ कल्याणपुर र बलिरामपुरबाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि बरैनियाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छलि भारतबाट […]

पुरा पढ़नुश

काठमाडौँ आइपुगेका कतारका अमिर थानीले आज के के गर्दैछन् ?

काठमाडौँ,११ बैशाख  ।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक […]

पुरा पढ़नुश

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

काठमाडौँ ,११ बैशाख  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले कतारका अमिर आउने दिन आज सार्बजनिक बिदा दिएको विषयमा घुमाउरो किसिमले स्पष्टिकरण दिदै विगतका कयौं निर्णय र परम्परा लाई नितिगत निर्णय गरि सच्याउनु पर्ने बताएका हुन् । उनले भनेका छन्- विगतका कयौं […]

पुरा पढ़नुश

माफी माग्दै पतञ्जलीले निकाल्यो ६७ पत्रिकामा विज्ञापन

काठमाडौँ ,११ बैशाख । बाबा रामदेवको पतञ्जलीको मुश्किल बढिरहेको देखिएको छ । कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७ पत्रिकामा मागी मागेको विज्ञापन प्रकाशित गरेको छ । सर्वोच्चका न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासमा पतञ्जलीले माफी माग्दै ६७ पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेको जानकारी दिएको छ […]

पुरा पढ़नुश

बारा प्रहरीद्वारा १२ किलो लागू औषध गाजासहित एक जना पक्राउ,पक्राउ गर्ने क्रममा प्रहरीको साथबाट हरायो १० राउण्ड गोलीसहित पेस्तोल।

रसीद आलम,बारा,११ बैशाख। बारा प्रहरीले १२ किलो लागू औषध गाजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा मातहतका इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट वरिष्ठ प्रहरी नायब निरीक्षकको पुज्य बिसीको कमान्डमा खटिएको टोलीले गाजासहित श्याम प्रजालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। गाँजा तस्करी भैरहेको सूचना पाएपछि वरिष्ठ प्रहरी नायब निरीक्षकको बिसीको कमान्डमा १२ किलो […]

पुरा पढ़नुश

बिरगंज-१७ अलौमा भीषण आगलागी,५३ लाख ९० हजार बराबरको क्षति।

बिरगंज ,११ बैशाख। बिरगंज महानगरपालिका १७ अलौमा भीषण आगलागी भएको छ। मंगलवार बिहान् ३ बजेको समयमा अलौ स्थित महेन्द्र सहनीको फुसको घरमा बिधुतको तार सर्ट भई अचानक आगलगी भएको प्रहरीले जनाएको छ। सो आगलागीबाट नजिकै अन्य घरमा समेत आगो सल्किन जाँदा घरहरु पुर्ण रुपमा जलि नष्ट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उक्त आगो दमकल, प्रहरी […]

पुरा पढ़नुश

बारामा ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियानमा १२७ वटा सवारीलाई कार्वाही।

बारा,११ बैशाख ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियानमा ट्राफिक नियम उल्लंघन गरेको १२७ वटा सवारी साधनलाई बारा प्रहरीले कारवाही गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराद्वारा ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियान अन्तर्गत यातायात व्यवस्था कार्यालय कलैयाका कर्मचारीहरूको उपस्थितिमा जिल्लाका विभिन्न स्थानहरूमा ट्राफिक नियम विपरित चलाईएका १२७ वटा सवारी साधनहरूलाई कारवाही गरी रू.१ लाख २१ हजार […]

पुरा पढ़नुश

१० हजार ४ सय केजी प्याजसहितको गाडी नियन्त्रणमा

बुटवल,११ बैशाख  । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट बैशाख ९ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले नेपालमा ल्याई राखेको प्याज र मेशिन ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको […]

पुरा पढ़नुश