३० लाख ९६ हजार बराबरको अबैध समान सहित ट्रक र पिकअप बारा प्रहरीको नियन्त्रणमा

रसीद आलम,बारा,१२ बैशाख। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र मातहतका युनिट समेतबाट खटिएका प्रहरी टोलिहरूले विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि र समानको स्रोत खुलाउन नसकेको ३० लाख ९८ हजार ९ सय ४३ रूपैया बराबरको समान सहित ट्रक र पिकअप गाडि नियन्त्रणमा लिई आवश्यक कानूनी […]

पुरा पढ़नुश

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

  महोत्तरी ,१२ बैशाख । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ । आगलागीको क्रममा संयौ घर जलेर नष्ट भएका छन भने करौडौ रुपैयाको क्षति भएको पारम्भिक अनुमान गरिएको छ । नगरप्रमुख हरि प्रसाद मण्डलका अनुसार झन्डै २ वजेवाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । नगरप्रमुख मण्डलले आफ्नो फेसवुकवाट आगलागी भएको […]

पुरा पढ़नुश

जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !

काठमाडौँ,१२ बैशाख  । कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिएका छन् । अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचिन इतिहासको केहि अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरु र आम जनतालाई धन्यवाद […]

पुरा पढ़नुश

पर्सामा बेवारिसे लास नालाबाट बरामद ।

बिरगंज ,१२ बैशाख। मंगलवार बेलुका ५ बजेको समयमा पर्साको बीरगंज महानगरपालिका वडा नं. १४ चिनि मिल पिपरा जनस्वास्थ्य कार्यालय स्थित सार्वजनिक नालामा हाल नाम,थर,वतन नखुलेको अन्दाजी वर्ष ४५/५० को पुरुष व्यक्ती मृत अवस्थामा लाश फेला परेको पर्सा प्रहरीले जनाएको छ। सूचना प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलमा खटी घटनास्थल तथा लाशजाँच […]

पुरा पढ़नुश

चर्को अवाजमा डिजे बजाउने व्यक्ति बारा प्रहरीको नियन्त्रणमा।

रसीद आलम,बारा,१२ बैशाख। चर्को अवाजमा डिजे बजाउने व्यक्तिलाई साउन्ड सिस्टम सहित बारा प्रहरीले पक्राउ गरेको छ। बैशाख ११ गते राति ९ बजेको समयमा बाराको कलैया उप-महानगरपालिका बजार एरियामा ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा डिजे बजाउदै रहेको अवस्थामा बजरंग डि.जे. बडकी फुलबरीयाका बैण्डसहित २ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। डिजे साउन्ड सिस्टम गाडि सहित […]

पुरा पढ़नुश

रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट लाखौंको क्षति

रौतहट ,१२ बैशाख  । रौतहटको देवाहि गोनाही १ करुनिया स्थित मंगलवार अपरान्ह भएको आगलागी बाट ७ वटा घर जलेर लाखौंको क्षती भएको छ । बिद्युतको तार सर्ट भएर अपरान्ह ४ बजे भएको आगलागी बाट स्थानिय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी,ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी, र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको हो। आगलागी […]

पुरा पढ़नुश

प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु

काठमाडौँ ,१२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता शुरु भएको छ । मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा भेटवार्ता शुरु भएको हो । अहिले प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ता पछि […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीले बचाए चालकको ज्यान

रौतहट १२ बैशाख । रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले जिवनमरणको दोसाँधमा परेका एकजना ट्याक्टर चालकको ज्यान बचाएको छ ।   राजपुर नगरपालिका २ फतुहा महेशपुर स्थीत हुलाकी राजमार्गमा बैशाख ११ अपरान्ह ४ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र २ -०३ ००१ त ३८९  नम्बरको फलामे छड लोड गरेको ट्याक्टर  अनियन्त्रित भई सडकको बाँया तर्फ खेतमा […]

पुरा पढ़नुश

चीनमा बाढी- एक लाख मानिस स्थानतरण

बेइजिङ, १२ बैशाख । दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ ।   सरकारले प्रभावित क्षेत्रमा मंगलबार र बुधवार भारी वर्षा हुने चेतावनी दिए लगत्तै उनीहरूलाइ स्थानतरण गरिएको हो ।   हालैका दिनहरूमा ग्वाङ्डोङमा भीषण वर्षा भइरहेको छ, जसका कारण नदीको स्तर उकालो लागेका छन् र गम्भीर बाढीको […]

पुरा पढ़नुश

भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ- राष्ट्रपति पौडेल

काठमाडौँ,१२ बैशाख  । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताएका छन् । नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताए । उनले भनेका छन्- ‘भूकम्प […]

पुरा पढ़नुश