पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं ,१४ बैशाख । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो । इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने […]

पुरा पढ़नुश

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख ९१ हजार विद्यार्थी सहभागी हुदै

काठमाडौँ ,१४ बैशाख । आज देखि कक्षा १२ को परीक्षामा शुरु हुदै छ । कक्षा १२ को परीक्षाअमा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्र गरी ३ लाख ९० […]

पुरा पढ़नुश

पर्सा : कपडा लोड रहेको भारतीय नम्बरको मालवाहक ट्याक्टर र पिकअप पक्राउ।

रसीद आलम ,बिरगंज ,१३ बैशाख। बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको भारतीय नम्बरको मालवाहक ट्याक्टर र पिकअप पर्सा प्रहरीले पक्राउ गरेको छ। बुधबार बेलुका ५:३० बजे विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको माल वाहक पिकअप र ट्याक्टर आईसिपीबाट वीरगञ्जतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.२५ अलौ स्थित सडकखण्डबाट […]

पुरा पढ़नुश

बिरगंजको मौजे सिर्सियामा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु ३ जना घाइते ।

बिरगंज ,१३ बैशाख। पर्साको बिरगंज महानगरपालिका २५ मौजे सिर्सिया सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको र अन्य ३ जना घाइते भएका छन् । बिहीबार बिहान्१०:४० बजेको समयमा बिरगंज महानगरपालिका २५ मौजे सिर्सिया सडक खण्डमा सिर्सियाबाट ड्राईपोर्ट तर्फ आउँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र ड्राईपोर्टबाट सिर्सिय तर्फ जाँदै गरेको ना […]

पुरा पढ़नुश

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौँ,१३ बैशाख  । नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले गस्ती गरेको छ । बुधबार नेपाल र मित्र राष्ट्र चीनको सिमाना कोरला स्थित २४ नं पिलरदेखि पश्चिम २३ नम्बर पिलरसम्म प्रहरीको संयुक्त टोलीले गस्तो गरेको हो । सीमाको करिब २ किमी क्षेत्रमा हुन सक्ने अपराधको नियन्त्रण तथा न्यूनिकरणको लागि इलाका प्रहरी कार्यालय लोमान्थाङ […]

पुरा पढ़नुश

बारामा करेन्ट लागेर युवक यादवको मृत्यु

  बारा, १३ बैशाख। बाराको सिमावर्ती सिम्रौनगढ नगरपालिका अन्तर्गत चैते धान र मकै बालीमा पानी पटाउने क्रममा मोटर बाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ।   मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १० देवापुर टेटा गाउँका २५ वर्षीय काशीराज यादव रहेको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताएका छन।   बुधवार राती खेतमा मोटर बाट पानी […]

पुरा पढ़नुश

चियाको भारत निर्यातको अवरोध हट्यो

काँकडभिट्टा ,१३ बैशाख । भारतले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आजदेखि खोलेको छ ।  यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक रोकेसँगै चिया निर्यात रोकिएको थियो । चिया बोकेका सबै ट्रक पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेका छन् । योसँगै चिया निर्यातमा देखिएको अवरोध हटेको छ । पानीट्याङ्कीस्थित […]

पुरा पढ़नुश

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?

काठमाडौँ ,१३ बैशाख । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट क्यान्सरका नयाँ केस १४ लाख रहेकोमा सन् २०४० मा २९ लाख पुग्ने बताएको छ । यस रिपोर्टले ११२ देशहरूमा पुरुषहरूमा सामान्य क्यान्सर हो र कुल क्यान्सरका १५ प्रतिशत प्रोस्टेट क्यान्सर छन् […]

पुरा पढ़नुश

पर्सा :९ लाख बराबरका लत्ताकपडा तथा औषधी पक्राउ ।

बिरगंज ,१३ बैशाख। पर्सा प्रहरीले ९ लाख ९० हजार १सय ८०रुपैयाँ बराबरको भन्सार छलिएका लत्ताकपडा तथा औषधी पक्राउ  गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट नौ लाख नवे हजार एक सय असी बराबरका  विभिन्न किसिमका लत्ताकपडाहरू, औषधीहरू बरामद गरि आवश्यक कारवाहीको लागि मिति २०८१।०१।१२ गते वीरगञ्ज […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा ११ लाख बराबरको भन्सार छलिका सामानहरु बरामद ।

रसीद आलम ,बिरगंज ,१२ बैशाख। सशस्त्र प्रहरी बल पर्साले ११ लाख बराबरको भन्सार छलिका सामानहरु बरामद  गरेको छ। पर्साको बिरगंज महानगरपालिका-१६ स्थित भन्सार मेनगेट वरपरको ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउदै गरेको रु.६ लाख ८७ हजार […]

पुरा पढ़नुश