सलमान खान माथी आक्रमण गर्नेको तस्विर सार्बजनिक, मोटरसाइकल जफत

मुम्बई, ३ बैशाख । आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाईको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए ।   सो घटना पछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए । शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको […]

पुरा पढ़नुश

अफगानिस्तानको बाढीले ३३ को मृत्यु, ६ सय बढी घर क्षतिग्रस्त

काबुल, ३ बैशाख । अफगानिस्तानमा तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।   सरकारी प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको वर्षाका कारण बाढीले ठूलो मानवीय र आर्थिक क्षति गरेको छ ।   विभागका प्रवक्ता जनान सायकले भने, ‘प्राथमिक जानकारीले दुर्भाग्यवश बाढीमा ३३ जनाको ज्यान गएको र २७ […]

पुरा पढ़नुश

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौ,  ३ बैशाख । अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गरेका छन् ।   विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन मेरिका उडेका हुन् । ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन सोमबार बिहान सवा २ बजे कतार एयरवेजको जहाजबाट वासिङ्टन डिसीका लागि उडेका हुन् ।   ३ दिने अमेरिका […]

पुरा पढ़नुश

नागरिकले सहजरूपमा सेवा पाउने वातावरण बनाउँछु: एसपि घिमिरे

रौतहट, ३ बैशाख । नागरिकले सहज रूपमा सेवा पाउने वातावरण बनाउने राैतहट प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेले बताएका छन् । जिल्ला प्रहरी कार्यालय राैतहटकाे सभाकक्षमा आयाेजित पत्रकारहरू सँगकाे परिच्यात्मक तथा अन्तरक्रिया  कार्यक्रममा यस्ताे बताएका हुन् । बिगतका दिनमा प्रहरीलाई राैतहटका पत्रकारहरूकाे असाध्यै राम्रो सहयाेग रहेकाे आफूले पाएकाे भन्दै आफनाे कार्यकालमा पनि यस्ताे सहयाेग रहने अपेक्षा […]

पुरा पढ़नुश

सर्प भन्दा बिषालु चरा, जसलाइ छोए मात्रै पनि मृत्यु हुन सक्छ

काठमाडौं, ३ बैशाख । संसारमा धेरै जनावरहरू विषालु छन्। सर्पलाई सबैभन्दा विषालु प्राणी पनि मानिन्छ । तर के तपाईलाई थाहा छ एउटा यस्तो चरा पनि छ, जसको विष सर्प भन्दा पनि खतरनाक हुन्छ । आउनुहोस, आज यो विषालु चराको बारेमा जानकारी राखौं ।   आज हामीले तपाईलाई जुन चराको बारेमा बताइरहेका छौँ, त्यसको विषलाई किंग […]

पुरा पढ़नुश

बाबुरामलाई छाडे विश्वदिपले, माओवादीमा फर्किए

काठमाडौं, ३ वैशाख । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।   पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेेका थिए । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। सोमबार बिहान उनी […]

पुरा पढ़नुश

भन्सार छलिएका विभिन्न अबैध समान बिओपी बरैनियाको नियन्त्रणमा ।

रसीद आलम,बारा,२ बैशाख। सशस्त्र प्रहरी बल बारा बिओपी बरैनियाले भन्सार छलिएका विभिन्न अबैध सामानहरु बरामद गरेको छ। आइतबार बाराको बिश्रामपुर गाँउपालिका वडा नं.३ मुसहर्वा स्थित अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याँउदै गरेको अवस्थामा रु.२ लाख १८ हजार ४ सय ५ बराबरको कफि, कुर्ता सलवार, साडी, लेडिज स्वीमिङ्ग कस्टियुम, चिनी, रिफाईन तेल र क्याटरिङको बिभिन्न सामानहरु […]

पुरा पढ़नुश

१७ औ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी पर्साद्धारा सरसफाई कार्यक्रम।

बिरगंज ,२ बैशाख। सशस्त्र प्रहरी पर्साको १७ औ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साले बिरगंजमा रहेका पशुपतिनाथ मन्दिरको सरसफाई गरेको छ । १७ औ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल पर्साले विरगंज महानगरपालिका -१४ स्थित रहेको पशुपतिनाथ मन्दिरमा सरसफाई कार्यक्रम गरी आफ्नो स्थापना दिवस अन्तर्गतका कार्यक्रमको शुभारम्भ गरेको छ । […]

पुरा पढ़नुश

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ,२ बैशाख  । सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेकी हुन् ।

पुरा पढ़नुश

सलमान खानको घर बाहिर गोली चल्यो

काठमाडौँ,२ बैशाख  । बलिवुड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ । मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ । गोली चल्दा सलमान आफ्नै घरमा थिए । […]

पुरा पढ़नुश