सशस्त्र प्रहरी पर्साले बरामद गर्‍यो १३ लाख २० हजार रुपैयाँ बराबरको अबैध सामान।

रसीद आलम,बिरगंज ,४ बैशाख। सशस्त्र प्रहरी पर्साले मुल्य रु १३ लाख २० हजार २ सय ३५ बराबरको भन्सार छलिका विभिन्न सामानहरु बरामद गरेको छ। सशस्त्र प्रहरी पर्साले बैशाख २ गते र बैशाख ३ गते जिल्लाको विभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउदै गरेका विभिन्न किसिमका सामान तथा सो ढुवानिमा प्रयोग गरिएका सवारी साधनहरु […]

पुरा पढ़नुश

बागमती प्रदेशमा लागूऔषधको कारोबार बढ्दो, मकवानपुर केन्द्रविन्दु

हेटौंडा ,४ बैशाख | बागमती प्रदेशमा लागूऔषध कारोबारको विकराल समस्या बढ्दो छ। चालु आर्थिक वर्षको फागुन महिनासम्म प्रहरीले प्रदेशभरबाट ४ हजार ९ सय ५४ किलोग्राम विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ भने कारोबारमा संलग्न १ हजार ५३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।   जिल्लागत तथ्यांकलाई हेर्दा मकवानपुर जिल्ला लागूऔषध कारोबारको केन्द्रविन्दुको रूपमा उदाउँदै गएको छ। […]

पुरा पढ़नुश

पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौं ,४ बैशाख । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालत र […]

पुरा पढ़नुश

भारतको चुनाव- आयोगले अहिलेसम्म बरामद गर्यो ४ हजार ६५८ करोड भारु बराबरको नगद र मदिरा

काठमाडौँ,४ बैशाख  । भारतमा लोकसभाको निर्वाचन शुरु हुदै छ । १९ अप्रिल देखि जुन १ सम्म सात चरणमा हुने यस निर्वाचनका लागि अहिले दलहरु उम्मेदवार छनौट र प्रचार प्रसारमा व्यस्त रहेका छन् । यसैक्रममा भारतको निर्वाचन आयोगले ठुलो रकम बरामद गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । निर्वाचन आयोगले मार्च १ देखि अप्रिल १३ सम्मको […]

पुरा पढ़नुश

गौशाला- २६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश

काठमाडौँ,४ बैशाख  । उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ । सन्दीप लामिछाने बलात्कार सम्बन्धि मुद्धामा न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला- २६ का जन्मदर्ता प्रमाणपत्र मगाउन आदेश गरेको हो । गौशाला-२६ को बलात्कार गरेको अभियोगमा दोषी […]

पुरा पढ़नुश

सशस्त्रको नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ,४ बैशाख  । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी सेवा, साधारण समुह, साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका हुन् । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवासँगै […]

पुरा पढ़नुश

चैते दसैँका अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

कास्की,४ बैशाख  । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा […]

पुरा पढ़नुश

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

बैसाख ४ वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज फेरि एक पटक  विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताएका छन ।पछिलो केही समय पहिला  केन्द्रमा समीकरण फेरिए सँगै मधेश प्रदेश […]

पुरा पढ़नुश

बारा:लागू औषध सहित १ जना पक्राउ।

रसीद आलम,बारा,३ बैशाख। बारा प्रहरीले लागू औषध सहित १ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। चैत्र ३० गते प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उप-महानगरपालिका वडा नं. १ पथलैया चोक स्थित मौलापुरबाट काठमाडौँ तर्फ जाँदै गरेको प्र.०३-००१ ख २७०१ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखिएको लागु औषध सहित एक जनालाई […]

पुरा पढ़नुश

कुख्यात अपराधी शेख नुरुल्लाह १० महिना पछि पक्राउ

रौतहट,३ बैशाख । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई १० महिना पछि रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतवार आयोजित पत्रकार सम्मेलनमा रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्वर १ घर भएका ५२ बर्षिय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरिएको हो । अपराध क्षेत्रको मास्टरमाइण्ड […]

पुरा पढ़नुश