युएईमा भारी बर्षा

काठमाडौं, ५ बैशाख । । भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ।   मंगलबार देखी सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्। मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ ।   युएईमा सोमबार १५ अप्रिल रातिदेखि […]

पुरा पढ़नुश

गोरखापत्र र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई पदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं ,५ बैशाख । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्ने सरकारको तयारीमा रोक लगाउँदै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र साराङ्गा सुवेदीको संयुक्त इजालसले सुवेदी र शाहलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो । सत्ता […]

पुरा पढ़नुश

एउटा यस्तो विषालु भ्यागुता, जसको मुल्य नै पर्छ ३ लाख, जान्नुहाेस्

काठमाडौं, ५ बैशाख । पानी परेसँगै जताततै भ्यागुताहरु देखिन थालेका छन् । तर आज हामी तपाईलाई एउटा विषालु भ्यागुताको बारेमा बताउन गइरहेका छौँ जसको मूल्य लाखौँमा छ ।   हो, यो भ्यागुता लाखौंको हुन्छ भन्ने कुरा तपाईले सहि सुन्नुभएको छ । यी भ्यागुताहरू कहाँ पाइन्छ जान्नुहोस्। हामीले कुरा गरिरहेको भ्यागुताको मूल्य करिब ३ लाख रुपैयाँ […]

पुरा पढ़नुश

आज रामनवमी पर्व मनाइँदै

काठमाडौँ ,५ बैशाख । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर […]

पुरा पढ़नुश

आइपिएलको रोमाञ्चक खेलमा राजस्थानले कोलकातालाई २ विकेटले हरायो

काठमाडौँ,५ बैशाख  । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ । जोस बटलरको शतकको मद्दतमा राजस्थानले २० ओभरमा २२४ रनको लक्ष्य पछ्याएको थियो, जुन आईपीएल इतिहासमा सबैभन्दा सफल रन चेज बराबर हो । यसअघि आरआरले २०२० मा पञ्जाबविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो । कोलकोतास्थित […]

पुरा पढ़नुश

मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू,बिहारको बेतियाका बासिन्दा हुन्।

मुम्बई, ५ बैशाख । क्राइम ब्रान्चले बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार गर्ने दुई अभियुक्तलाई पक्राउ गरेको छ ।   दुवै आरोपी विक्की कुमार र सागर कुमारलाई अपराध शाखाले गुजरातको भुजबाट पक्राउ गरेको थियो। यी युवक बिहारको बेतियाका बासिन्दा हुन् । यो घटनाले उनको परिवार र गाउँले निकै स्तब्ध भएका छन् । अभियुक्तका […]

पुरा पढ़नुश

दुई जना डीआइजी विशेष पदमा बढुवा सिफारिस

काठमाडौँ,४ बैशाख  । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआइजी) विशेष पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेमा डा. देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्। यस अघि मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा दुई डिआइजीको विशेष पद सिर्जना गरेको थियो […]

पुरा पढ़नुश

२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

बर्दिया,४ बैशाख  । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित सीमा इलाकामा नेपालबाट भारततर्फ जान लागेका एक व्यक्तिलाई २३ किला लागूऔषध चरेश जस्तो पदार्थसहित बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले नियन्त्रणमा लिएको छ ।

पुरा पढ़नुश

२ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

बुटवल ,४ बैशाख । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै गरेको गाँजा फेला परेको  हो । नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द […]

पुरा पढ़नुश

सन्कास्पद विल बिजक रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा ।

रसीद आलम,बिरगंज ,४ बैशाख। सन्कास्पद विल बिजक रहेको तथा बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले  नियन्त्रणमा लिएको छ। बैशाख २ गते राती १०:१० बजे बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट […]

पुरा पढ़नुश