कोशीमा राजनीतिक अन्योलता बढ्दै

विराटनगर ,६ बैशाख । कोशी प्रदेशमा राजनीतिक अन्योलता बढिरहेको छ । मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन माओवादी केन्द्र र एमालेले फिर्ता लिएपछि बढेको राजनीतिक अन्योलताले निकास पाउने अहिलेसम्म देखिएको छैन । मुख्यमन्त्री कार्कीले आफूले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने दाबी गर्दै आफुलाई हटाउने प्रावधान संबिधानमै नभएको दाबी गर्दै आएका छन् । त्यस्तै अर्कोतर्फ एमाले […]

पुरा पढ़नुश

इजरायल र इरानबीच कसको सेना बलियो छ ?

काठमाडौं, ६ बैशाख । सिरियास्थित इरानी दूतावासमा भएको आक्रमणपछि इरान र इजरायलबीच तनाव बढेको छ । इजरायललाई दोष लगाइएको यस हमलामा ११ इरानी सैनिक मारिएका थिए । यसपछि गत शनिबार इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको थियो । इजरायलले यो कार्यको कडा प्रतिक्रियाको चेतावनी दिएको छ ।   यही तनावका बीच विश्वका देशहरू पक्ष विपक्षमा […]

पुरा पढ़नुश

अबैध कपडा, मोबाईल पार्टस र पाडा पाडी पर्सा प्रहरीको नियन्त्रणमा ।

बिरगंज ,५ बैशाख। पर्सा प्रहरीले १७ लाख ७२ हजार ७ सय ३० रुपैया बराबरको कपडा, मोबाईल पार्टस र पाडा पाडी पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको विभिन्न किसिमका लत्ताकपडाहरू, मोबाईलका पार्टसहरू, प्याज, चियापति र पाडी पाडाहरू आवश्यक कारवाहीको लागि बुधबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीका […]

पुरा पढ़नुश

ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियानमा ११६ सवारी साधन प्रहरी कारवाहीमा।

रसीद आलम ,बारा,५ बैशाख। जिल्ला प्रहरी कार्यालय बाराद्वारा ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा ट्राफिक नियम विपरित चलाईएका ११६ सवारी साधनहरूलाई कार्वाही गरिएको छ। विशेष अभियान अन्तर्गत कारवाही गरी रू. १ लाख १७ हजार राजस्व संकलन गरिएको तथा ३ वटा भारतिय नम्बर प्लेटको सावारीलाई भन्सार कार्यालय बिरगंज पठाइएको बारा प्रहरीका प्रवक्ता […]

पुरा पढ़नुश

लाखौं मुल्य बराबरको भन्सार छलिएका समान बिओपी बरैनियाको नियन्त्रणमा ।

रसीद आलम,बारा,५ बैशाख। सशस्त्र प्रहरी बल नेपाल बारा बिओपी बरैनियाले भन्सार छलिएका रु.१ लाख ८ हजार ९ सय बराबरको विभिन्न अबैध समान पक्राउ गरेको छ। बुधबार बिहान् करिब ८:४५ को समयमा बाराको बिश्रामपुर गा.पा.-४ बलिरामपुर सीमा ईलाकामा अबैध रुपमा भारतबाट २ जना व्यक्तिले टाउकोमा बोकी नेपाल तर्फ ल्याँउदै गरेको रु ९० हजार बराबरको ९ सय […]

पुरा पढ़नुश

भोलि र पर्सि बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौँ ,५ बैशाख । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने […]

पुरा पढ़नुश

मधेस सरकारबाट बाहिरियो लोसपा,मधेस प्रदेशका वनमन्त्री कुर्मीले दिए राजीनामा।

जनकपुरधाम ,५ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरको हो । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरको छ । लोसपाले सरकार छोड्ने निर्णय गरेसँगै प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले […]

पुरा पढ़नुश

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय गर्दै सरकार छोडेपछि मुख्यमन्त्री यादवले सरकार पुनर्गठन गरेका हुन्। लोसपाबाट वन तथा वातावरण मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिए पछि उनले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री यादवले आफैसँग राखेका छन् […]

पुरा पढ़नुश

रवि लामिछानेको प्रश्न- जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौँ ,५ बैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका हुन् । साथै लामिछानेले के जीबी राईका सारा बदमासीको ठेक्का मैले  लिनु पर्ने हो […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी रौतहटः बर्ष दिनमा २ करोड ८० लाख बढीको सामान, ७८ सवारी साधन बरामद

  रौतहट, ५ बैशाख। रौतहट स्थित सशस्त्र प्रहरीले १ वर्षको अवधिमा दुईकरोड बढीको अवैध सामान,२४ जना मानिस सहित ७८ वटा सवारी साधन बरामद गरेको छ। तस्करीको माध्यम बाट भित्र्याइएको दुई करोड ८० लाख रुपैयाँ भन्दा बढीको बिभिन्न प्रकारको भारतीय अबैध सामान बरामद गरेको हो।   गत साउन १ गते देखी चैत्र मसान्तसम्म जम्मा भारत बाट […]

पुरा पढ़नुश