सत्ता समीकरणमा कुनै समस्या छैन- गृहमन्त्री लामिछाने

काठमाडौँ,७ बैशाख  । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भएको छलफलपछि संचारकर्मीहरुसँग कुरागर्दै सामान्य छलफल भएको र समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् । प्रदेशमा आफुहरुको सहभागिता नरहेकोले आफ्नो चासोको विषय नभएको बताउदै सुदूरपश्चिमको विषय […]

पुरा पढ़नुश

बिदा लिएर निजीमा काम गर्ने स्वास्थ्यकर्मीलाई मन्त्रालयको चेतावनी

काठमाडौँ ,७ बैशाख । स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका चिकित्सक र कर्मचारीलाई सचेत गराएको छ । विहिबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरु बिदा स्वीकृत गराई वा नगराई निजी स्वास्थ्य संस्थामा साथै विदेशी स्वास्थ्य संस्थामा कार्यरत रहेको गुनासो आएको भन्दै मन्त्रालयको ध्यानाकर्षण […]

पुरा पढ़नुश

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

काठमाडौं ,७ बैशाख । युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ । युएईमा दुई […]

पुरा पढ़नुश

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौँ,७ बैशाख  । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।   आज भारतका २१ राज्यसहित केन्द्र शासित प्रदेशका १०२ लोकसभा सिटका लागि मतदान हुँदैछ । सात चरणमा निर्वाचन हुने भए पनि पहिलो […]

पुरा पढ़नुश

एक राउण्ड गोली हवाई फायर गरि २३० किलो लागू औषध गाँजा सहित एक जना प्रहरीको नियन्त्रणमा।

रसीद आलम,बारा,७ बैशाख। बारा प्रहरीले २ सय ३० किलो लागू औषध गाँजा सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा बिहीबार ईलाका प्रहरी कार्यालय सिम्रौनगढले सो परिमाणको गाजासहित रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नं.४ टेग्राहा बस्ने वर्ष २३ को चन्दन पासवानलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ। सिम्रौनगढबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा […]

पुरा पढ़नुश

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली, ६ बैशाख । गुजरातको अहमदाबाद–वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना भएको छ । सो भयानक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । नादियाद नजिकै तीव्र गतिमा आएको कार पछाडिबाट आएको तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो । प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको […]

पुरा पढ़नुश

दुबईमा भिषण बर्षा, के क्लाउड सीडिङ हो कारण ?

दुबइ, ६ बैशाख । सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परे पछि जनजीवन अस्तब्यस्त भएको छ । अचानक आएको बर्षातले सम्पूर्ण मरुभूमि देशमा ठूलो बाढी निम्त्याएको थियो। अचानक भारी वर्षाले हलचल नगरको गतिलाई मात्र रोकेको छैन तर यस क्षेत्रका चरम मौसमी घटनाहरूमा जलवायु परिवर्तनको बढ्दो प्रभावको चिन्ता पनि बढाएको छ। […]

पुरा पढ़नुश

पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

पोखरा ,६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा भएको दुर्घटनामा परी ८ चिनियाँ पर्यटक घाइते भएका छन् । विहिबार बिहान पोखराको राष्ट्र बैंक चोकमा माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार ८ चिनियाँ पर्यटक घाइते भएको जिल्ला प्रहरी कार्यालय  कास्कीले जानकारी दिएको छ । रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र बा१प ८५१ […]

पुरा पढ़नुश

नेपाल भारत मितेरी पुलमा मानव तस्करीको आरोपमा ३ जना पक्राउ।(भिडियो सहित)

रक्सौल ,६ बैशाख। १३ वर्षीया नाबालिकालाई ललाई फकाई लगिरहेको अवस्थामा ३ जनालाई भारतीय एएचटीयू एसएसबीले मितेरी पुलमा पक्राउ गरेको छ। मानव तस्कर रोधी इकाई क्षेत्रक मुख्यालय बेतिया कार्यालय ४७ वी वाहिनी सशस्त्र सीमा बल रक्सौल पूर्वी चंपारण बिहारका इंस्पेक्टर मनोज कुमार शर्माको कमान्डमा विशेष सूचनाको आधारमा तीन व्यक्तिसहित एक भारतीय नाबालिकालाई मितेरी पुलमा अवस्थित भारतीय […]

पुरा पढ़नुश

उपप्रमुख आलमले गरे श्रीभवानी मेलाको उद्घाटन ।

पर्सा,६ बैशाख। बिरगंज महानगरपालिका वार्ड नं.२२ मा रामनवमीको अवसरमा  आयोजित श्रीभवानी मेलाको उद्घाटन भएको छ। जगरनाथपुर युवा क्लबद्वारा आयोजित श्रीभवानी मेलाको उद्घाटन  बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले गरे।श्रीभवानी मेलाका प्रमुख आतिथ्यको रूपमा आलमले फिता काटी बिधिगतरुपले उद्घाटन गरेका उप प्रमुख आलमका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए। मेलामा युवा क्लबले कुस्ती प्रतियोगिताको आयोजना गरेको […]

पुरा पढ़नुश