दुर्गा क्यारियरमा छापामारी गरि ५० लाखको विभिन्न समान सशस्त्र प्रहरी पर्साद्वारा पक्राउ।

रसीद आलम,बिरगंज ,८ बैशाख। सशस्त्र प्रहरी बल पर्सा प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले ५० लाख बराबरको भन्सार छलिएका कपडा, काजु, ग्यास चुलो र ब्रेड क्रम्स लगायत विभिन्न सामान नियन्त्रणमा लिएको छ। बिशेष सुचनाको आधारमा पर्साको बिरगंज महानगरपालिका -१० आदर्शनगर स्थित दुर्गा क्यारियरमा छापामारी गरि सो परिमाणको अबैध समान शनिबार पक्राउ गरेको सशस्त्र प्रहरी पर्साले जनाएको […]

पुरा पढ़नुश

साउदी अरबमा भेटियो मानव जीवनको सबैभन्दा पुरानो प्रमाण

सिडनी, ८ बैशाख । अष्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीका दुई वैज्ञानिक र माल्टा युनिभर्सिटीका ह्युग ग्रौकटले साउदी अरबमा महत्वपूर्ण खोज गरेका छन् ।   म्याथ्यू स्टीवर्ट र माइकल पेट्राग्लिया नामका दुई वैज्ञानिकले मानव इतिहासका धेरै रहस्यमय प्रमाणहरू फेला पारेको दाबी गरेका छन् । अरबी प्रायद्वीपमा यस्ता धेरै ढुङ्गाका संरचनाहरू देख्न सकिने वैज्ञानिकहरूले बताएका छन् । उनीहरूका अनुसार […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बाराले बरामद गर्‍यो लागु औषध चरेश।

बारा,८ बैशाख। सशस्त्र प्रहरी बल बाराले लागु औषध चरेश बरामद गरेको छ। बैशाख ७ गते राति ९:३०बजेको समयमा बाराको बिश्रामपुर गा.पा.-२ कान्तिपुर स्थित एकजना व्यक्तिले मोटरसाइकलमा अबैध रुपमा नेपाल बाट भारततर्फ लैजादै गरेको अबस्थामा लागु औषध चरेश जस्तो देखिने ४९० ग्राम कालो पदार्थलाई सशस्त्र प्रहरी बि.ओ.पि बरैनिया मातहत एफ.ओ.बि छतवाले बरामद गरेको छ। एफ.ओ.बि छतवाबाट […]

पुरा पढ़नुश

५८ लाख ४१ हजार बराबरको हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक पक्राउ।

बिरगंज ,८ बैशाख। बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले  नियन्त्रणमा लिएको छ। बैशाख ५ गते रातीमा बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित सडकखण्डमा ना.३ ख ३३२४ नम्बरको […]

पुरा पढ़नुश

चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ, ८ बैशाख । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ ।   समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरवाट मार्क जुकरबर्गको व्हाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो ।   एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीन भित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ । एप्पलले चिनियाँ सरकारको निर्देशनमा […]

पुरा पढ़नुश

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस, ८ बैशाख । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।   प्रहरीले दूतावासमा कुनै विस्फोटक पदार्थ फेला पारेको भने छैन  ।   शुक्रबार हिरासतमा राखिएका ती संदिग्ध व्यक्तिका बारेमा  फ्रान्सेली अभियोजकहरूले भने, ‘दूतावासको कन्सुलर कार्यालयले एक व्यक्ति गोला बारुद लिएर प्रवेश गरेको रिपोर्ट गरेपछि उनलाइ […]

पुरा पढ़नुश

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बोगटीको कमान्डमा २२ लाख रुपैयाँसहित २ जना पक्राउ।

बिरगंज ,७ बैशाख। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय बिर्ताले बिरगंजबाट हुण्डीको आशंकामा ठूलो रकमसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा बिर्ताको प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएका टोलीले बिरगंज -१० आदर्शनगरस्थित रुंगटा मार्केटभित्रबाट श्रोत नखुलेको हुन्डिको आशंकामा नेपाली रुपैयाँ २२ लाख ५ हजार ७ सय सहित २ जनालाई पक्राउ गरेको […]

पुरा पढ़नुश

एक महिनामा १ करोड ५८ लाख राजस्व संकलन गरेको गुल्म बिरगंजका डिएसपी रिजाललाई गणद्वारा प्रशन्सा पत्र प्रदान।

बिरगंज ,७ बैशाख। सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाललाई गणद्वारा प्रशन्सा पत्र दिईएको छ। एक महिनामा १ करोड ५८ लाख राजस्व संकलन गरेकोमा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति डिएसपी रिजालको कार्यको उच्च मुल्यांकन गर्दै १३ न.गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक […]

पुरा पढ़नुश

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या, ७ बैशाख । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ ।   देशको पश्चिमी भागमा हेलिकप्टर दुर्घटनामा उनको मृत्यु भएको राष्ट्रपति विलियम रुटोले टेलिभिजन सम्बोधनमा घोषणा गरेका छन् । स्थानीय समय अनुसार बिहीबार दिउँसो उडेको केही समयपछि हेलिकप्टर दुर्घटना हुँदा ओगोला र सेनाका अन्य ९ सदस्यको मृत्यु भएको रुटोले जानकारी […]

पुरा पढ़नुश

विमानको सिटमा बेवारिसे भेटियो एक किलो ७० ग्राम सुन

काठमाडौं,७ बैशाख  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । बुधबार रति ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आएको इन्डिगो एयरको सिट नम्बर २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा सो सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । बेवारिसे अवस्थामा भेटिएको सो […]

पुरा पढ़नुश