सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौद्वारा २१ लाख बराबरको मदिरा र टाटा सुमो पक्राउ।
बिरगंज ,२५ चैत । सशस्त्र प्रहरी बल पर्साले २१ लाख ३३ हजार ५ सय रुपैया बराबरको कस्तुरी मदिरासहित बिआर १० जे ८२०१ नम्बरको भारतीय टाटा सुमो गाडी पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका गुल्म पति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी )बिकास अधिकारीको कमान्डमा खटिएका टोलीले […]
पुरा पढ़नुश