संसदबाट नभ्याए अध्यादेशबाट दर्जन कानून संशोधन गर्छौं- अर्थमन्त्री

वीरगन्ज ,२४ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि एन संशोधन गर्ने बताएका छन् । शनिबार वीरगन्जमा आयोजना गरेको वीरगन्जको बैभव अन्तर्गत अर्थमन्त्रीलाई प्रश्नैप्रश्न शीर्षकको कार्यक्रममा उनले यस्तो बताएका हुन् । भरसक संसदबाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी संकुचन गर्ने ठानिएका दर्जन कानून अध्यादेशमार्फत संशोघन गरिने मन्त्री […]

पुरा पढ़नुश

कोहलीले बनाए यस आइपिएलको पहिलो शतक

काठमाडौँ ,२४ चैत । विराट कोहलीले यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो शतक प्रहार गरेका छन् । विराटले राजस्थान रोयल्सविरुद्धको खेलमा ६७ बलमा शतक बनाएका हुन् । यो यस सिजनको आइपिएलकै पहिलो शतक हो । त्यस्तै विराट कोहलीको आइपिएलमा अहिलेसम्मको आठौँ शतक हो । आजको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको रोयल्स च्यालेन्जर्स […]

पुरा पढ़नुश

बारा:बसको ठक्करबाट डियुटीमा रहेका ट्राफिक जवानको मृत्यु ।

बारा,२४ चैत ।बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति डियुटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ । काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अमलेखगञ्ज चोकमा शुक्रबार राति सवा ११ बजे डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई […]

पुरा पढ़नुश

महिला टेनिस फाइनलमा समलिङ्गी जोडी एउटै कोठामा बस्न पाउने, साउदी सरकारले दियो अनुमति

रियाद, २४ चैत । साउदी अरेबियाको सरकारले डब्ल्यूटीए फाइनलमा समलिङ्गी जोडीहरूलाई आफ्नो देशमा कोठा बाँड्न अनुमति दिएको छ।   महिला टेनिस संगठन (डब्ल्यूटीए) ले बिहीबार घोषणा गर्‍यो कि साउदी अरेबियाले विश्वका शीर्ष आठ खेलाडीहरूको सहभागितामा फाइनल प्रतियोगिता आयोजना गर्ने छ। यो कदमले टेनिसमा साउदी अरबको बढ्दो प्रभावलाई झल्काउँछ। साउदीले २०२४ देखि सुरु हुने तीन वर्षका […]

पुरा पढ़नुश

न्युयोर्कमा भुकम्पः राष्ट्र संघीय सुरक्षा परिषद बैठक रोकियो

न्युयोर्क, २४ चैत । पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ ।   अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ । न्यूयोर्क शहर र पेन्सिलभेनियामा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि सामाजिक सञ्जालमा सर्वसाधारणले भूकम्पबारे आ–आफ्ना प्रतिक्रिया दिएका […]

पुरा पढ़नुश

नेपाल प्रहरीका ६ एसपीको सरूवा

काठमाडौं, २४ चैत । नेपाल प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपी सरुवा गरेको छ ।   मधेस प्रदेशसहित ६ वटा जिल्लामा अवधि नपुग्दै एसपीहरूको सरूवा गरिएको हो  । जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्की, नुवाकोटमा शान्तिराज कोइराला, बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीलाई […]

पुरा पढ़नुश

सुपरस्टार देव आनन्द, जसलाइ अदालतले कालो कोट लगाउन प्रतिबन्ध लगायो

मुम्बई, २४ चैत । हिन्दी सिनेमाका पहिलो सुपरस्टार देव आनन्दको लागि सारा संसार पागल थियो । उनी बलिउड उद्योगमा एक मात्र कलाकार थिए, जसको प्रतिस्पर्धामा कहिल्यै कोही आएको छैन र आउने पनि छैन्।   आफ्नो उत्कृष्ट अभिनयका साथसाथै देव आनन्दले आफ्नो स्टाइलले करोडौंको मनमा राज गर्थे । फ्यानहरु उनको लागि पागल थिए । आफ्नो मनपर्ने […]

पुरा पढ़नुश

रणविर कपुरको रामायणको सुटिङ सुरू, लिक भए सुटिङका तस्विर

मुम्बई, २४ चैत । नितेश तिवारीको फिल्म रामायणको छायांकन सुरु भएको छ ।   कलाकारहरुको सेट र लुक्ससँग सम्बन्धित तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । रणवीर कपूर अभिनित यो फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । जहाँ अयोध्याको विशाल सेट बनाइएको छ।   लारा दत्त, अरुण गोभिल र शीबा चड्डा जस्ता कलाकारहरू सेटमा पूरा पोशाकमा […]

पुरा पढ़नुश

बिरगंज महानगरपालिकाले आयोजना गरेको दावत-ए-इफतार।

बीरगंज, २४ चैत । मुस्लिमहरुको पवित्र महिना  रमजानको अवसरमा   वीरगन्ज महानगरपालिकाले  आयोजना गरेको दावत-ए-इफतार समारोह सम्पन्न भएको छ । आपसी भाईचारा कायम राख्न हेतु वीरगन्ज महानगरपालिकाले आयोजना गरेको इफ्तारी कार्यक्रममा महानगरको ३२ वटै वडाका करिब ५ हजार भन्दा बढी मुस्लिम धर्मावलम्बीहरु सहभागी रहेको थियो । शुक्रबार साँझ बीरगंज स्थित रहेको पुरानो बस पार्कमा आयोजना गरिएको […]

पुरा पढ़नुश

ग्याँस लिकभएर रौतहटमा आगलागी ६ लाख बढीको क्षती

रौतहट २३ चैत। भारतीय सिमाना संग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।   स्थानिय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौंको क्षती भएको हो। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर […]

पुरा पढ़नुश