नेपाल प्रहरीका ६ एसपीको सरूवा

समाचार

काठमाडौं, २४ चैत । नेपाल प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपी सरुवा गरेको छ ।

 

मधेस प्रदेशसहित ६ वटा जिल्लामा अवधि नपुग्दै एसपीहरूको सरूवा गरिएको हो  ।

जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्की, नुवाकोटमा शान्तिराज कोइराला, बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीलाई सरूवा गरिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *