प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस,पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत निर्मल पनेरु
बिरगंज ,रसीद आलम ,२२ चैत । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक( इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा […]
पुरा पढ़नुश