पर्सा :५० लाख भन्दा बढीका समानसहित ट्रक पक्राउ।
रसीद आलम,बिरगंज ,२१ चैत । पर्सा प्रहरीले ५० लाख १२ हजार १ सय ८०रुपैयाँ बराबरको औषधी, कपडा तथा खुद्रा सामानहरू पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत १९ गते वीरगञ्ज म.न.पा.वडा नं.१२ पावर हाउस चोक स्थित सडकखण्डबाट ना.८ ख ३५४९ नम्बरको ट्रकबाट ४१ लाख ९३ हजार १० रुपैयाँ बराबरको […]
पुरा पढ़नुश