बारा: सशस्त्र र नेपाल प्रहरीको सक्रियतामा ९ लाख ५० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ।
रसीद आलम,बारा,२० चैत । बाराको मटिअर्वा सिमानाकाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सन्युक्त टोलीले ९ लाख ५० हजार भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। मंगलवार बिहान् १०:५० बजेको समयमा बाराको कलैया उमनपा १० मटिअर्वा स्थित भन्सार गेटमा प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाका सशस्त्र प्रहरी नायब उपरीक्षक भवराज कटवाल र प्रहरी चौकीका वरिष्ठ सईको […]
पुरा पढ़नुश