२७ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं, चैत १९ । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले २७ वटा कम्पनीहरुलाई कालोसूचीमा राख्न लागेको हो । यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्ने संस्थाले एक सुचना जारी गर्दै जनाएको हो । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल पर्साको ठुलो सफलता , करिब ८ लाख बराबरको काजु, कपडा र जुत्ता पक्राउ।

रसीद आलम,बिरगंज ,१९ चैत । सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले ८ लाख ४० हजार बराबरको काजु, कपडा र जुत्ता पक्राउ गरेको छ। गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सुरज रिजालको कमान्डमा खटिएका गस्ती टोलीले आज राती १ बजेको समयमा बिरगंज ७ रेल्वे रोड दुर्गा सिनेमा हल […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बाराद्वारा २ लाखको अबैध समान र भारतीय मोटरसाइकल पक्राउ।

रसीद आलम,बारा,१९ चैत । सशस्त्र प्रहरी बल बाराले भन्सार छलिएका किराना समान र एउटा भारतीय नम्बरको मोटरसाइकल पक्राउ गरेको छ। चैत १८ गते बेलुका २:३० बजेको समयमा बाराको बिश्रामपुर गा.पा.-५ ईटियाहीमा ४ जना व्यक्तिहरुले १ वटा मोटरसाइकल र ३ वटा साईकलको प्रयोग गरी अबैध रुपमा भन्सार छली भारतबाट विभिन्न किराना सामानहरु नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा […]

पुरा पढ़नुश

शिक्षामन्त्री सुमना श्रेष्ठको चेतावनी- कर्मचारीले दलको सदस्यता लिए कारवाही गर्छु

काठमाडौँ ,१९ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन र लिएमा कारवाही गर्ने चेतावनी दिएकी छन् । उनले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनुपर्ने बताएकी हुन् […]

पुरा पढ़नुश

पेट्रोलको मुल्य बढ्यो

काठमाडौं,१९ चैत  । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य  प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मुल्य १७५ रुपियाँ प्रतिलिटर भएको छ । त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, […]

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठकमा बिधुत ब्यापार बिधेयक प्रस्तुत गरिने

काठमाडौं, १९ चैत । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।   आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।   साथै, उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको […]

पुरा पढ़नुश

आज अप्रिल फूल ! कसरी शुरु भयो मूर्ख बनाउन ?

काठमाडौँ,१९ चैत  । आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रुपमा लिएको पाइन्छ । अप्रिल फूल किन र कहिलेदेखि मनाउन […]

पुरा पढ़नुश

अब ‘डेथ क्यालकुलेटर’ बताउने छ कसैको पनि मृत्यु हुने दिन

काठमाडौं, १९ चैत । यो दुनियाँमा जन्मिएमा मर्नु निश्चित छ। कसैको मृत्युको बारेमा केही भन्न सकिन्न । भविष्यमा के हुने हो कसैलाई थाहा छैन। तर, निरन्तर परिवर्तन हुने प्रविधिसँगै असम्भव देखिने धेरै कुराहरु सम्भव हुन थालेका छन् ।   अहिले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको युग चलिरहेको छ, जसले नयाँ–नयाँ कारनामा लिएर सबैलाई चकित पारिरहेको छ […]

पुरा पढ़नुश

ताइवानको आकास नजिक चीनका ४ नौसेना जहाज ‘ट्रयाक’

ताइपेइ, १९ चैत । ताइवान र चीनबीच जारी विवाद निरन्तर बढ्दै गएको छ ।   ताइवानका अनुसार चीनले ६ वटा नौसेना आधार र ४ सैन्य विमान आफ्नो क्षेत्रमा पठाएको छ, जसलाई ताइवान सेनाले ट्र्याक गरेको छ।   ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले चिनियाँ जहाज र विमानलाई स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ६ […]

पुरा पढ़नुश

नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ,१८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व बृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई […]

पुरा पढ़नुश