पर्सा :अनलाइन ठगी तथा विधुत्तीय अपराधमा सलंग्न चिनिया नागरिक पक्राउ।

रसीद आलम,बिरगंज,१८ चैत । पर्सा प्रहरीले अनलाइन ठगी गर्ने तथा विधुत्तीय अपराधमा सलंग्न चिनिया नागरिकहरुलाई बिरगंजबाट पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा शनिबार बेलुका ३:०० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१५ लक्ष्मणवाको नन्दु पटेलको घरमा कोठा भाडामा लिइ चिनिया नागरिकहरूले अनलाइन ठगी गर्ने नियतले कार्यालय संचालन गरेको जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट […]

पुरा पढ़नुश

कांग्रेसको संसद अबरोध कायमै

काठमाडौं, १८ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ ।     सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।   त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको जनाए ।   […]

पुरा पढ़नुश

एमाले बाराको अध्यक्षमा चार जनाको दावी

बारा, १८ चैत । नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशन भोली चैत १९ गते सोमबारदेखि सुरु हुँदै छ। १९ र २० चैत हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ। एमाले बाराको अधिवेशनको उद्घाटनसत्र होटल करण राज प्यालेसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ भने बन्दसत्र कलैयास्थित जानकी सिनेमा हलमा हुँदै छ। अधिवेशनको […]

पुरा पढ़नुश

मोटरसाइकल एक आपसमा ठाेक्किदा रौतहटमा २५ बर्षीय युवकको मृत्यु

राैतहट, १८ चैत । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाकाे मृत्यु भएकाे छ ।   यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन ।   आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप्प उपचारका लागि बिरगंज पठाइएको थियो तर […]

पुरा पढ़नुश

लागु औषध गाँजा सहित एक जना पक्राउ।

रौतहट ,१८ चैत । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जना मानिसलाई पक्राउ गरेको छ। चैत १६ गते जिल्ला बारा गा.बि.स.बछनपुर्वा वडा नं.६ जन्म स्थान घर भई हाल जिल्ला रौतहट फतुवाबिजयपुर न.पा.वडा नं.११ भैसही टोल बस्ने प्रमेश्वर हजराको छोरा बर्ष ६३ को दयालाल पैसवानले आफ्नो घरमा लागु औषध गाँजा लुकाई छिपाई राखेकोबिशेष सुचनाको आधारमा […]

पुरा पढ़नुश

वीरगंजमा अबैध कल सेन्टर संचालन गर्ने दुई चिनिया पक्राउ

बिरगञ्ज, १८ चैत । वीरगंजमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् ।   विशेष सूचनाकाे आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाकाे वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएकाे हाे ।   कल सेन्टर संचालन गरेर अवैध काराेबार संचालन गर्ने […]

पुरा पढ़नुश

जनावरले होइन, बरू मान्छेले जनावरलाइ दुइगुना बढी भाइरस सार्छनः अध्ययन

काठमाडौं, १८ चैत । मानिसमा धेरै घातक र घातक रोगहरू पशुबाट आएको भनिन्छ।   भाइरस जनावरबाट मानिसमा सर्छ भनिदै आएको छ। उदाहरणका लागि एड्सका लागि जिम्मेवार भाइरस चिम्पान्जीबाट मानिसमा आएको हो।   त्यस्तै, कोभिड–१९ को महामारी चमेरोबाट मानिसमा सरेको भनिएको छ । तर यो सिक्काको एउटा पाटो मात्र हो । मानिस यस मामिलामा जनावरभन्दा धेरै […]

पुरा पढ़नुश

साउदी अरबकाे मस्जिदमा रोबर्टले पढाउने थाल्यो ११ भाषामा इस्लामकाे ज्ञान

रियाद, १८ चैत । साउदी अरबको एक चर्चित मस्जिदमा अब रोबर्टले जानकारी दिने कार्य सुरू गरेको छ ।   आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग भएको रोवर्ट  साउदी अरेबियाको ग्रान्ड मस्जिदमा प्रयोग भइरहेको हो ।   यस मस्जिदका धेरै ठाउँमा रोबोट जडान गरिएको छ, जसले रमजान महिनामा मस्जिदमा आउने भक्तजनको अनुभवमा सुधार गरिरहेको छ ।   रोबोटमा […]

पुरा पढ़नुश

पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो !

पोखरा,१७ चैत  । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो । बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल […]

पुरा पढ़नुश

काठमाडौँ महानगरका ५० पेट्रोल पम्पलाई निःशुल्क शौचालय सरसफाइका सामान दिइने

काठमाडौँ ,१७ चैत । पेट्रोल पम्पहरुमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ । महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ र वागमती पेट्रोलियम डिलर एशोसिएसन बिच सम्झौता भएको छ । सम्झौता पत्रमा एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्य र एशोसिएसनकातर्फबाट अध्यक्ष अच्युतबहादुर खड्काले हस्ताक्षर गरेका […]

पुरा पढ़नुश