पर्सामा एसईई परिक्षार्थीसंग खेलवाड,प्रधानाध्यापक झा र शिक्षक तिवारीको लापरबाहीका कारण चारजना बिधार्थीको जिवन धरापमा।

बीरगंज, १७ चैत । चैत १५ गते देखी संचालित भईरहेको माध्यमिक विद्यालय स्तरिय परीक्षा एसईई-२०८० पर्सा जिल्लाको एक परीक्षा केन्द्रमा चरम लापरवाहीका कारण ४ जना परिक्षार्थीहरुको जिवन धरापमा परेको छ । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. २०, हरपतगंजमा रहेको गोल्डेन वाटिका इंग्लिस बोर्डिङ स्कुल को परीक्षा केन्द्र बीरगंज महानगरपालिका वडा नं. १७, अलौंमा रहेको […]

पुरा पढ़नुश

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता- प्रधानमन्त्री

हेटौंडा ,१७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खरिद प्रक्रियामा रहेका प्रक्रियागत ढाँचालाई सरलीकृत गरिने स्पष्ट पारे । “सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आए पनि त्यसले हाम्रो राष्ट्रिय […]

पुरा पढ़नुश

बैंगलुरुमाथि कोलकोताको शानदार जित

काठमाडौँ ,१७ चैत । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकोताले १६.५ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । कोलकोताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए ।  त्यस्तै कप्तान श्रेयस […]

पुरा पढ़नुश

त्रिविले स्नातक तहका प्रश्न पत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्ने

काठमाडौँ,१७ चैत  । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सबै संकायको स्नातक तहका प्रश्न पत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको बैठकले बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्न पत्रहरु अंग्रेजी र नेपाली भाषामा तयार गर्ने निर्णय गरेको हो  । त्रिविले आगामी प्रथम बर्षको परीक्षा देखि नै […]

पुरा पढ़नुश

सांसद सापकोटालाई हटाउने जनमतको निर्णय त्रुटीपूर्ण भन्दै सभामुखद्वारा अस्वीकार

काठमाडौँ,१७ चैत  । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन अस्वीकार गरेका छन् । राउत नेतृत्वको जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको पत्र गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो । तर सभामुख घिमिरेले जनमत पार्टीले पठाएको पत्रबाट सापकोटाले दल […]

पुरा पढ़नुश

मन्त्री सँगको फोटो देखाएर लाखौं ठग्ने गौरका सोनी पक्राउ

  रौतहट १७ चैत। देशको बिभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरु सँगको आफ्नो तस्वीर देखाएर लाखौं रुपैया ठगी गर्दैआएका गौरका एकजना युवक पक्राउ परेका छन्। त्रिवि शिक्षण अस्पताल काठमाडौं स्थित बिए नर्सिङमा नामाङकन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवन कुमार सोनी पक्राउ परेका हुन्। बहालवाला तथा पूर्वमन्त्रीहरु तथा अन्य भीआईपी सँग […]

पुरा पढ़नुश

त्रिशुलीमा ज्यान गुमाउनेको सबै मृतकको पहिचान खुल्यो, एक अझै बेपत्ता

मुग्लिङ, १७ चैत । आज बिहान त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान खुलेको छ । जसअनुसार सो दुर्घटनामा ज्यान गुमाउनेनमा गोरखा नगरपालिका–७ की ७० बर्षिया जुनकिरी रोकाया, ४१ वर्षका हरिमाया रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् ।   १८ वर्षका दिवस रोकाया भने त्रिशुली नदीमा हराइरहेको जिल्ला प्रहरी कार्यालय […]

पुरा पढ़नुश

रौतहटमा एसईई परीक्षा मर्यादित बनाउन प्रशासन सक्रिय ५०० बढी मोबाईल बरामद

  रौतहट, १६ चैत । एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन शुक्रबार रौतहटस्थित विभिन्न परीक्षा केन्द्रहरूबाट ५०० थानभन्दा बढी मोबाइल बरामद गरेको छ। यस पटकको परीक्षालाई मर्यादित बनाउन  सिडियो हिरालाल रेग्मी, एसपी महेन्द्र कुमार श्रेष्ठ, सहितको टोलीले परीक्षा केन्द्रहरूमा गरेको अनुगमनको क्रममा उक्त मोबाइल बरामद गरेको हो। केन्द्राध्यक्ष, निरीक्षक, अभिभावक परीक्षार्थीको मिलीमतोमा परीक्षामा […]

पुरा पढ़नुश

५ लाख बराबरको अबैध कपडा र सुर्तीसहित २ वटा अटो प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको नियन्त्रणमा ।

रसीद आलम,बिरगंज,१६ चैत । सशस्त्र प्रहरी बल पर्साले अबैध कपडा र सुर्तीसहित २ वटा अटोलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो१:४०को समयमा बिरगंज महानगरपालिका-१६ भन्सार मेनगेट स्थित प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी )सुरज रिजालको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा ना २ ह १५९१ र ना १ ह ३९०२ नम्बरको अटोलाई नियन्त्रणमा […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा बीस लाख बराबरको भैसी,पिकअप र कपडाहरू सहित १ जना पक्राउ।

रसीद आलम,बिरगंज ,१६ चैत । पर्सा प्रहरीले बीस लाख बराबरको भैसी,पिकअप र कपडाहरू सहित १ जना ब्यक्तिलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत १३ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.३ छपकैया स्थितबाट भन्सार छली चोरी तस्करी गरी भित्राइएको रु.४ लाख ५१ हजार  बराबरको कुर्ता-सुरवाल, कार्पेट र कुर्ता सुरवाल […]

पुरा पढ़नुश